प्युठानमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

१४ भदौ, प्युठान

जिल्लाको झिमरुक गाउँपालिका -३ लामसेरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परि गौमुखि गाउँपालिका -६ लिवाङ निबासी-१८ बर्षिय बिरेन्द्र बोहोराको मृत्यु भएको हो । करिब ६:३० बजेतिर ट्याक्टर दुर्घटना भएकाे हो ।

दुर्घटना भए लगतै ट्याक्टर चालक फरार रहेका छन् ।

पूरा विवरण आउन बाँकि !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation