अखिल(क्रान्तिकारी) प्युठानको कार्यवाहक अध्यक्षको जिम्मा घर्ती मगरलाई

भाद्र,२३ प्युठान:माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति प्युठानको कार्यबाहक अध्यक्षकाे जिम्मेवारी सुशिला घर्ती मगरले पाएकि छन् ।
अखिल (क्रान्तिकारी)प्युठानको अध्यक्ष प्रेमबहादुर विश्वकर्माले आईतवार विज्ञप्ति निकालेर उपाध्यक्ष सुशिला घर्ती मगरलाई कार्यबाहक अध्यक्षकाे जिम्मेवारी दिएको  जानकारी दिएका हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation