अब म राजनीतिबाट बाहिरिने बेला भयो : देउवा

२७ भदौ, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू राजनीतिबाट बाहिरिने बेला भइसकेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन्।

कार्यक्रममा उनले साना दललाई कमजोर बनाउने पक्षमा कांग्रेस नरहेको पनि बताए। उनले दुई ठूला दलको सहमतिले अरु राजनीतिक दल तर्सिएको भन्दै आफ्नो र प्रधानमन्त्री ओलीको नीति त्यस्तो नभएको सुनाए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation