मनसुनी विपद्‍मा ४९ जनाको मृत्यु, ४० बेपत्ता

१२ असोज, काठमाडौँ

मनसुनी विपद्‍मा परेर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार विपद्‍मा ३४ जना घाइने रहेका छन्।

काठमाडौँ उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ। १२ जना बेपत्ता छन्।

अहिलेसम्म मुलुकभर गरेर ४४ स्थानममा मुख्य राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation