मनसुनी विपद्‍मा मृत्यु हुनेको संख्या ७६ पुग्यो, ७२ जना बेपत्ता

१२ असोज, काठमाडौँ

भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभर ७६ जनाको मृत्यु भएको छ।

अन्य ७२ जना बेपत्ता भएका सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ। अन्य ६० जना घाइते भएका छन् भने तीन हजारको उद्धार गरिएको छ।

उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरमा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता रहेका छन्। अहिले पनि उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation