अल्लाे उद्योगमा आगलागी, साढे ११ लाख बढीको क्षति

३ मंसिर, प्युठान

प्युठानमा एक अल्लो उद्योगमा आगलागी भएको छ ।

प्युठान नगरपालिकामा अवस्थित खिम ब बुढा र चित्रकली बुढाले सञ्चालन गर्दै आएको काेठिहिमाल अल्लाे उद्योगमा आगलागी भएको छ ।

बिधुत सट भएर आगलागी भएको अनुमान गरिएको छ ।

आगलागीबाट उद्योगमा एघार लाख साठी हजारको क्षति भएको स्रोतले जनाएको छ ।

पूरा विवरण आउन बाकी !

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation