मोरक्को तटमा डुङ्गा दुर्घटना हुँदा ७० जना बेपत्ता

स्पेन जाने डुङ्गा कम्तीमा ८० आप्रवासी सवार रहेको सरकारी निकायले जनाएको छ।

११ जनालाई लाई उद्धार गरिएको छ, जसमध्ये नौ जना मालीका हुन्।

बेपत्ता भएकामध्ये २५ युवा मालीको पहिचान भएको सरकारले विज्ञप्तिमा जनाएको छ।

हरेक वर्ष हजारौँ आप्रवासीले युरोप पुग्ने आशामा अफ्रिकी तटबाट खतरनाक समुद्र पार गर्ने प्रयास गर्छन्।

सन् २०२४ सम्ममा स्पेन पुग्ने प्रयास गर्दा १० हजार ४०० भन्दा बढी आप्रवासीको मृत्यु हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation