
२७ असार, दाङ
दाङमा गाडीको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
मोटरसाइकल मर्मतपछि राजमार्गमा टेस्ट ड्राइभका लागि निस्किएका मिस्त्री गाडीको ठक्करबाट गम्भीर घाइते भएका हुन्। उरहरी चोकको आचार्य मोटरसाइकल वर्कसप ग्यारेजमा मिस्त्रीको रूपमा काम गर्ने तुलसीपुर उपमहानगरपालिका – १३ फूलबारीका २० वर्षीय दिपेश नेपाली स्कार्पियोको ठक्करबाट गम्भीर घाइते भएका हुन्।
आमुल परिवर्तन र निष्पक्षताको वाहक प्राणमञ्च डटकम नेपाली उत्पीडित श्रमजीवी वर्ग र सुदुर बस्तीका आवाजविहीन जनहरुको आवाज ओकल्ने नेपाली भाषाको डिजिटल समाचार पोर्टल हो । नेपाली समाजमा विद्यमान सबैखाले विकृति र विसंगतिलाई निर्मुल पार्दै स्वाधीन एवं समृद्ध मुलुक निर्माणको अभियानलाई टेवा पुग्ने गरि निस्वार्थ ढंगले कलम चलाउने हाम्रो अठोट छ । जीवन र जगतलाई बुझाउने हरदम कोसिस गर्दै इमानदार देशभक्तताको नैतकिवान् चरित्र बोकेर पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नु हाम्रो मुख्य दायित्व हो ।
अध्यक्ष/ संचालक:
पार्वती न्याैपाने
प्रधान सम्पादक:
पदम प्रसाद पाेख्रेल
प्राणमञ्च मिडिया प्रा.लि.द्वारा सञ्चालित
www.pranmancha.com
सम्पर्क: ९८४७९७४८४२/ ९८४०९१३८४०
ठेगाना: लमही नगरपालिका ५ लमही
pranmancha@gmail.com
सुचना तथा प्रसारण विभाग दर्ता न : ३९०७
प्रेस काउन्सिल सुचिकरण: ३८९३
© 2025 Pranmancha All right reserved Site By : Himal Creation