नेपाल प्रहरीका ९० डिएसपीको सरुवा !

२ असोज, काठमाडौं

प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक डीएसपीहरूको सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले एकैपटक ९० डीएसपीको सरुवा तथा काजमा सरुवा गरेको हो।

प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार असोजदेखि तलब, भत्तासमेत हाल सरुवा भएको मानवश्रोत विकास विभागले जनाएको छ।

हेर्नुहोस् सूची  

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation