‘गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु, अनावश्यक फोन नगर्नू’ : शिक्षामन्त्री पुन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त भएको बताएका छन्। उनले केही दिन आफूलाई फोन नगर्न र म्यासेज पनि नपठाउन आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौँ कल र मेसेज आइरहेका छन् । म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टीम बनाउन व्यस्त छु । त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला।’

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन सोमबार

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation