उवासंघ दाङकाे अध्यक्ष जाेशी, महासचिवमा बुढाथोकी, एकबाहेक सबैमा प्यानल विजयी

संयुक्त व्यवसायी प्यानलबाट अध्यक्ष पदका उम्मेदवार बनेका वसन्त जोशीले १३४५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी साझा समावेशी व्यवसायी प्यानलबाट उम्मेदवार बनेका रामप्रसाद पोख्रेलले ९१० मत प्राप्त गरेका थिए ।

संघकाे महासचिवमा महेन्द्र बुढाथोकी विजयी भएका छन् । उनले महासचिवमा कुल १२३६ मत लिएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी शालिकराम खनालले ९५४ मत पाए ।

निर्वाचनमा दुई व्यवसायीक प्यानलबीच प्रतिस्पर्धा भएको थियो ।

निर्वाचनमा उद्योग उपाध्यक्ष पद बाहेक सबै पदमा गठबन्धन निकट संयुक्त व्यवसायीक प्यानलका उम्मेदवारहरु विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation