प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेस र जसपाका सासदहरुकाे विराेधका कारण प्रतिनिधिसभाकाे बैठक बुधबार १ बजेसम्मका लागी स्थगित भएकाे छ ।
सभामुख अग्नी सापकाेटाले सुचना टासेर बैठक स्थगित गरेका हुन । सरकारले प्रतिनिधि सभाकाे अधिवेशन अाव्हान गरेसगै पहिलाे बैठकमै नेकपाकाे पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमाार नेपाल पक्षले बैठक बहिष्कार गरेका छन ।