प्यूठान,गौमुखी गाउपालिकामा सोमबार २ फिटसम्म असिना परेको छ । प्यूठानको उत्तरी भेगमा पर्ने गौमुखी गाउपालिकामा इतिहासकै भीषण बर्षा परेको हो ।
उपाध्यक्ष रानाले यो बिपत्ति र क्षतिमा पालिका जनाताहरुकै साथमा रहेर आवश्यक राहत र सहायता सहित उपस्थित हुने प्रतिबद्धता जनाएका छन् ।