लालिगुँरासले रंगिएको गौमुखी(फोटोफिचर)

उत्तरी प्यूठानको गौमुखी गाउँपालिका को वडा नं ३ रजवारा स्थित नांगी लेकमा यतिबेला थरिथरिका लालीगुँरासले सिङ्गो बन जंगल नै रंगाएको छ । वसन्त ऋतुको यो नौलो समयमा नांगी क्षेत्रको लालिगुँरासले प्रकृतीमा हलचल ल्याएको देख्न सकिन्छ । नेपालमा पाइने ३२ प्रजातिका लालिगुँरास मध्य यहाँ केहि फरक प्रजातिका पाइन्छ । फोटो:-बिजय मगर    फोटो:- बिजय मगर 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation