टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

८ बैशाख, बेनी  म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। शनिवार विहान करिब ९ बजे जलविद्युत् आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कदेखि फर्कने क्रममा लु २ ख ६११२...

पुरा पढ्नुहोस
प्युठानमा माेटर साईकल दुर्घटना: १ जनाकाे मृत्यु १ घाईते

८ बैशाख, प्यूठान प्युठान मा माेटरसाईकल दुर्घटनामा हुदा एक काे मृत्यु भएकाेछ । शनिबार ११ बजे मान्डबि गा पा १ कात्तिके भन्ने स्थानमा घोराही बाट प्युठान तर्फ आउदै गरेको रा.५ प.१५२८ नम्बरको माेटरसाईकल .अनियंत्रित भै दुर्घटना...

पुरा पढ्नुहोस
मौसम पुर्वानुमान: यी प्रदेशमा हल्का वर्षाको सम्भावना

८ बैशाख, काठमाडौँ  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम...

पुरा पढ्नुहोस
विद्युत सब-स्टेसनमा आगलागी, डेढ करोड बढीको क्षति

७ वैशाख, गुल्मी जंगलमा लागेको आगो विद्युत सब–स्टेसनमा सल्किंदा डेढ करोड बढीको क्षति भएको छ । गुल्मीमा जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर-४ बिरबासस्थितमा रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सब–स्टेसन परिसरमा पुग्दा त्यहाँ रहेका तारहरु जलेर नष्ट...

पुरा पढ्नुहोस
पश्चिमा सहयोगविना रुससँग प्रतिरक्षा गर्न सक्ने अवस्था छैन् : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो संघर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता दिन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)सँग आग्रह गरेका छन्। नेटोका रक्षामन्त्रीहरूसँगको भिडियो कन्फरेन्समा उनले युक्रेनको आकाश सुरक्षित गरिदिन आग्रह गरे। उनले जमिन र...

पुरा पढ्नुहोस
भारतले रोक्यो नेपाली चिया निर्यात

८ बैशाख, झापा  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चिया निर्यात रोकेको छ। नेपालका चिया उद्यमीले यसबाट गम्भीर संकट निम्तिने बताएका छन्। पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीट्यांकी नाका पुगेको १७ ट्रक तयारी...

पुरा पढ्नुहोस
१८ महिने बच्चासहित एक हप्तादेखि महिला बेपत्ता

विगत एक हप्तादेखि प्यूठानकि महिला १८ महिने बच्चासहित बेपत्ता भएकी छन् । प्यूठानको नाैबहिनी गाउँपालिका ७ बास्काेट घाेवाङ्गे निवासी २८ वर्षीया अनिसा नामले चिनिने अम्बिका लामिछाने वैशाख १ बाट सम्पर्क बिहिन भएकी हुन् ।...

पुरा पढ्नुहोस
जन्ती बोकेको बस दुर्घटना: ३ जनाको मृत्यु, ५२ घाइते

७ बैशाख, काठमाडौं  सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस धारावतीमा दुर्घटनामा परेको हो। बस सडकबाट...

पुरा पढ्नुहोस
आगलागीमा परेर एक वृद्धको मृत्यु

७ बैशाख, दाङ  दाङ लमही नगरपालिका–९ तरुलियामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका-९ तरुलिया निवासी ८७ वर्षीय वीर बहादुर बोटे रहेका छन्।  बोटेको घर भित्र रहेका अत्यावश्यक कागजात लिन गएका बेला...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कप: आजको सेमिफाइनल खेलमा नेपाल र यूएई भिड्दै

७ बैशाख, काठमाडौँ  ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार चिर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ । नेपाल र यूएईबिचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार, बिहान ११ः४५ बजे...

पुरा पढ्नुहोस