अन्य
१७ भदौ, काठमाडौँप्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् ।शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर...
पुरा पढ्नुहोस१७ भदौ, काठमाडौं पश्चिम बंगालको हावडास्थित एक सरकारी अस्पतालका ल्याब प्राविधिकलाई पक्राउ गरिएको छ।ती ल्याब प्राविधिकले एक नाबालिगलाई सीटी स्क्यान गर्दा दुर्व्यवहार र बलात्कारको प्रयास गरेको आरोप लागेको छ। यो घटना शनिबार राति भएको बताइएको छ,...
पुरा पढ्नुहोस१५ भदौ, विराटनगरमोरङमा दुई नाबालिका मृत अवस्थामा फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केरा बगानभित्र १ वर्षीय र तीन वर्षीय नाबालिका मृत भेटिएका हुन् । प्रहरीका अनुसार स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र मृत...
पुरा पढ्नुहोसस्त्रीदेह अहिले पनि पुरूषको निम्ति कामुक भोगको साधन नै छ ।आर्यहरूको सबैभन्दा प्राचीन ग्रन्थ भनिने ऋग्वेदमा मध्य एसिया र दक्षिण एसियाका प्राचीन आर्यहरूको घुमन्तेबाट स्थिर समुदायमा परिणत भएको जीवन व्यापार वर्णित छ । यस्को...
पुरा पढ्नुहोस१५ भदौ, पर्वतहाइड्रोपावरमा स्टोर गरिराखेको तामाको तार चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले तीनजनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-१४ मझेरीपाटनमा बस्ने २९ वर्षीय सुजन परियार, सोही वडाको आर्मी प्लटिङ बस्ने ३७ वर्षीय विकास खवास...
पुरा पढ्नुहोस१५ भदौ, काठमाडौंमनाङमा भूकम्प गएको छ । आज बिहानि तीन बजेर ४७ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु थोचे भन्ने ठाउँमा मापन भएको छ...
पुरा पढ्नुहोस१३ भदौ, दाङ सडक डिभिजन कार्यालय अन्तर्गत दाङमा निर्माण हुन थालेका पाँचवटा पुलमध्ये दुईवटा पुलको ठेक्का सम्झौता रद्द भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१३ गिधनिया स्थित तुइखोला र घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत पत्रेखोला पुलको ठेक्का सम्झौता खारेज भएको...
पुरा पढ्नुहोस१३ भदौ, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर...
पुरा पढ्नुहोस१२ भदौ, काठमाडौंशंखमूलमा स्नुकर सञ्चालक रुपक बान्तवा राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–७ घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय एमके कुमार छन् ।...
पुरा पढ्नुहोसगाउँपालिका अस्पतालमा जन्मिएका तीन शिशु।११ भदौ, रुकुमपश्चिम रुकुमपश्चिमको सानीभेरीमा रहेको गाउँपालिका अस्पतालमा एक महिलाले १८ वर्षको उमेरमा तीन जना बच्चाको जन्म दिएकी छिन् । चौरजहारी नगरपालिका १४ घर भइ हाल सानीभेरी गाउँपालिका ८ स्थित माइती...
पुरा पढ्नुहोस