खेलकुद
९ असार, काठमाडौंआइसिसी टी- २० विश्वकपअन्तर्गत ‘सुपर-८’मा भारतले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलको निकै नजिक पुगेको छ।शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो। यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले...
पुरा पढ्नुहोस८ असार, काठमाडौँ नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन प्रभावशाली खेलाडीले क्यानडाको चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएका छन् ।नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले ‘ग्लोबल टी–२०...
पुरा पढ्नुहोस७ असार, काठमाडौंआईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर-८ को तेस्रो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ।ब्रिजटाउनको किंग्स्टन ओभल स्टेडियममा भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा अलआउट हुँदै...
पुरा पढ्नुहोस६ असार, एजेन्सी आईसीसी टी- २० विश्वकप अन्तरगत पहिलो सुपर एटको खेलमा अमेरिकालाई दक्षिण अफ्रिकाले १८ रनले हराएको छ।१ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो...
पुरा पढ्नुहोस५ असार, काठमाडौअन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकप २०२४ मा आइतबार नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ । आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी...
पुरा पढ्नुहोस३ असार, अमेरिकानेपालका लेगस्पिनर सन्दीप लामिछाने टी२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । आईसीसी टी२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा...
पुरा पढ्नुहोस२ असार, काठमाडौँ ।टी–२० विश्वकपमा अस्ट्रेलियाले आफ्नो अपराजित यात्रा जारी राख्दै स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । आइतबार भएको समूह बी अन्तर्गतको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले १९.४...
पुरा पढ्नुहोस१, काठमाडौंनेपाल आईसीसी टी२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर ८ यात्रा पनि समाप्त भएको छ । नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिँएको थियो ।...
पुरा पढ्नुहोस१ असार, काठमाडौंअमेरिका आईसिसी टी–२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ। आफ्नो पहिलो सहभागितामा नै आयोजक अमेरिका समूह ए बाट भारत सँगै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो। अमेरिका र आयरल्यान्ड बीच फ्लोरिडामा हुनुपर्ने खेल...
पुरा पढ्नुहोस१ असार, काठमाडौँटी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय...
पुरा पढ्नुहोस