मुख्य समाचार

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले लिए शपथ

२१ फागुन, काठमाडौं   राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् । संघीय संसद भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । आइतबार मात्रै राष्ट्रिय सभाका...

पुरा पढ्नुहोस
बच्चाहरूकाे विशिष्ट प्रतिभालाई कसरी पहिचान गर्ने ?

  बालबालिकाहरूको बौद्धिक क्षमता विशिष्ट भए नभएको भन्ने विषयमा विज्ञहरूको धारणा विभाजित छ। एकातर्फ मस्तिष्कसम्बन्धी वैज्ञानिकहरू, न्युरोसम्बन्धी मनोविज्ञहरूले औसत आइक्यू (बौद्धिक क्षमता) भन्दा माथि रहेका बालबालिका विशिष्ट हुने बताउँछन्।अर्कोतर्फ शिक्षाको क्षेत्रमा काम गर्ने विज्ञ तथा...

पुरा पढ्नुहोस
सत्ता गठबन्धनको बैठक आज बस्दै

२१ फागुन, काठमाडौं सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । बिहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धन दलका शीर्ष नेताहरुको सहभागिता रहने छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री...

पुरा पढ्नुहोस
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

२१ फागुन, काठमाडौं  संघीय संसद्का दुवै सदनको बैठक सोमबार बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभाको बैठक १ः१७ बजे बस्ने  तय भएकोछ । प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समिति सभापति...

पुरा पढ्नुहोस
पत्रकार पाेख्रेललाई न्याय दिलाउन नेपाल पत्रकार महासंघ र श्रमजीवी पत्रकार संगठन महानगरमा

काठमाडौंकाे सुन्धारामा फागुन १६ गते भएको फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपका क्रममा रिपोर्टिङ गरिरहेका प्राणमञ्च मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पाेख्रेलमाथि महानगर प्रहरीले गरेकाे सांघातिक हमला, कुटपिट र...

पुरा पढ्नुहोस
आजको मौसम: हल्का वर्षा र हिमपातको सम्भावना

२१ फागुन, काठमाडौँ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशका...

पुरा पढ्नुहोस
हङकङमा हुने त्रिदेशीय टि-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

२० फागुन, काठमाडौं  आगामी साता  हङकङमा  हुने त्रिदेशीय टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ।  नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन...

पुरा पढ्नुहोस
दंगाली लायन्सले जित्यो डीसीएलको उपाधि , बसिर अहमद सर्वोत्कृष्ट खेलाडी  

२० फागुन, काठमाडौं   दोस्रो संस्करणको दाङ क्रिकेट लिग (डीसीएल)को फाइनलमा तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्दै  दंगाली लायन्सले उपाधि जितेको छ । शनिबार घोराही क्रिकेट मैदानमा सम्पन्न फाइनलमा जितको लागि पछ्याएको १०८ रनको विजयी लक्ष्य तुलसीपुरले...

पुरा पढ्नुहोस
शालीनका परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दहाल

२० फागुन, चितवन चितवनकी बालिका शालीन पोखरेलको शंकास्पद मृत्यु घटनाको गहन अनुसन्धानका लागि चौतर्फी आवाज उठेको छ । प्रमुख दलका नेताहरूले गहन र निष्पक्ष अनुसन्धानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घटनाको...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टी–२० सिरिजमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै

२० फागुन, काठमाडौं  त्रिकोणात्मक टी–२० सिरिजमा आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ। टियु मैदानमा खेल बिहान ११ः३० बजेदेखि शुरु हुने छ। सिरिजमा नेदरल्याण्डले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र...

पुरा पढ्नुहोस