मुख्य समाचार
१२ फागुन, सल्यान सल्यानको त्रिवेणी गाउँपालिकाले पालिकाका सडकमा बेसहारा कठिन जीवनयापन गरिरहेका तीनजना सडक मानवको उद्धार गरेको छ। राप्ती राजमार्गअन्तर्गत सडक र गाउँपालिका आसपासका सडकपेटीमा एक वर्षदेखि कष्टकर जीवन बिताइरहेका २ महिला र एकजना पुरुषको...
पुरा पढ्नुहोस१२ फागुन, प्यूठान स्वर्गद्वारी नगरपालिका-४ भिंगृकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रा १ त ३२५४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा माडी गाउँपालिका-५ हवाङ्का अमर बहादुर बुढाको ज्यान गएको जिल्ला प्रहरी कर्यालय प्यूठानले जनाएको...
पुरा पढ्नुहोसदीप सइदालाई कहिलेकाहीँ लाग्छ– एक्लो हुनु आफैंमा शक्ति हो । धेरै हिसाबले एक्ली छिन् उनी, पाकिस्तानमा । कट्टर इस्लामिक देशमा बसेर एक मुस्लिम युवतीले धर्म निरपेक्षताको आन्दोलन छेड्दा कति विषय उनीबाट उसै अलग भए, कति हठात्...
पुरा पढ्नुहोस१२ फागुन, काठमाडौं नेपाल दुरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ । सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो...
पुरा पढ्नुहोस१२ फागुन, काठमाडौँ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम...
पुरा पढ्नुहोस१२ फागुन, काठमाडौं परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री साउद र विदेशमन्त्री जयशंकरबीच शुक्रबार भेटवार्ता...
पुरा पढ्नुहोस१२ फागुन, रुकुम पश्चिम जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ। चार महिनामा जिल्लाभर २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको छ। सबैका लागि अस्थायी आवास...
पुरा पढ्नुहोस११ फागुन,काठमाडौं काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल परिसरबाट एक बच्चा चोरी भएको छ। काभ्रेबाट उपचारका लागि प्रसुती गृह ल्याइएको २६ दिनको बच्चा शुक्रबार बिहान करिब ११ बजे चोरी भएको हो। बच्चालाई जण्डिस भएपछि तीन...
पुरा पढ्नुहोस११ फागुन, दाङ स्वर्गद्वारी गुठीका मोही किसानहरुले हलोजुवा र लालपूर्जासहित ८ गतेदेखि सुरु गरेको आन्दोलन आज पनि जारी राखेका छन् । उनीहरुले चौथो दिन शुक्रबार घोराहीको मुख्य चोक तुलसीपुर चोकमा एक घण्टा सुतेर आन्दोलन जारी...
पुरा पढ्नुहोस११ फागुन, प्युठान प्युठानमा करिब ३ हप्ता अगाडि बेवारिसे अवस्थामा भेटिएकी शिशुको हेरचाह वा अभिभावकत्वका लागी सम्पर्क गर्न नगर्पालिकाले अपिल गरेको छ । प्युठान नगरपालिकाले एक सुचना जारी गर्दै जुम्रीमा वेवारिसे भेटिएकी नावालिकाको हेरचाह गर्न ईच्छुक...
पुरा पढ्नुहोस