मुख्य समाचार

मौसम : पाँच प्रदेशमा आज वर्षाको सम्भावना, चिसो अझ बढ्ने

१६ माघ, काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभाव रहँदा मंगलबार पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो देशका पाँच प्रदेशमा वर्षाको सम्भावना छ। कोशी, बागमती,...

पुरा पढ्नुहोस
पाँच वर्षमा ११ हजार बालबालिका बलात्कृत

१६ माघ, काठमाडौं :  नेपालमा प्रत्येक दिन चार बालिका बलात्कृत हुने गरेका छन्।​ बालिकामाथि हुने बलात्कारको घटनाले भयावह अवस्था सिर्जना भइरहेको संकेत गर्छ। पाँच वर्षयताको तथ्यांक हेर्ने हो भने करिब ७ हजार ५५३ बालिका बलात्कारको शिकार भएका छन्।...

पुरा पढ्नुहोस
शहीद प्रेरणाका स्रोत र पथप्रदर्शक हुन – प्रधानमन्त्री

१६ माघ, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन् । शहीद दिवस २०८०...

पुरा पढ्नुहोस
आज शहीद दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

१६ माघ, काठमाडौँ : देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका...

पुरा पढ्नुहोस
आजदेखि त्रिविले अनलाइनबाट सेवा दिने

१५ माघ, काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले सोमबारदेखि आफ्ना सेवा अनलाइनबाटै दिने भएको छ। कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउनेलगायतका सेवा अनलाइबाटै लिन सकिने कार्यालयले जनाएको छ। कार्यालयका...

पुरा पढ्नुहोस
७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न

१५ माघ, म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ ।   नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । आयोजनाको प्रवद्र्धक...

पुरा पढ्नुहोस
चीन र थाइल्याण्डका नागरिकहरु एकअर्को देशमा जाँदा भिसा नचाहिने

चीनका विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डमा आधिकारिक रूपमा मार्च १ देखि ‘भिसामुक्त युग’ मा प्रवेश गर्ने बताएका छन्। दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। थाइल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री...

पुरा पढ्नुहोस
आजको मौसम, उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

१५ माघ, काठमाडौं : देशका पहाडी भूभागमा आंशिक बदली छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम...

पुरा पढ्नुहोस
टीकाबहादुरकाे कृति “माक्र्सवाद र उत्तरआधुनिकतावाद”काे लाेकार्पण

पत्रकारिता र साहित्य जगतमा कलम चलाइरहेका टीकाबहादुर बस्नेतकाे नवीन कृति माक्र्सवाद र उत्तरआधुनिकतावादकाे घाेराहीमा एक भव्य समाराेहबीच शनिबार लाेकार्पण भएको छ । पुस्तक सार्वजनिक समाराेह कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने,...

पुरा पढ्नुहोस
रुवाण्डामा डुङ्गा पल्टिँदा ११ जनाको मृत्यु, ४ बेपत्ता

किगाली :पूर्वी रुवाण्डाको नदीमा डुङ्गा पल्टिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन्।​ रुवामागाना जिल्लाको मुगेसेरा नदीमा शुक्रवार साँझ डुङ्गा दुर्घटना भएको हो। किसानहरू न्गोमा जिल्लाको रुकुम्बेरी क्षेत्रमा लगाइएको बाली...

पुरा पढ्नुहोस