मुख्य समाचार

`जबज´ केवल राजनीतिक सिद्धान्त मात्रै होइन, यो एक दार्शनिक चिन्तन पनि हो: विद्यादेवी भण्डारी

२८ असार, काठमाडौंपूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक सिद्धान्त मात्रै नभएको बताएकी छिन् । शनिबार मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको जर्नल जर्नल विमोचन तथा विमर्श कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्...

पुरा पढ्नुहोस
घाेराहीमा दुई दिने नाट्य संगाेष्ठी !

२८ असार, दाङ दाङकाे घाेराहीमा नाट्य सङ्गाेष्ठी सुरु भएको छ । दुई दिनसम्म चल्ने साे कार्यक्रममा नाट्य प्रदर्शनी, कार्यपत्र प्रस्तुति, नाट्य संवाद तथा अग्रज स्रष्टा सम्मान गरिनेछ । पहल नेपालका संस्थापक केएल बुढाथोकीकाे अध्यक्षतामा भएको...

पुरा पढ्नुहोस
जीप दुर्घटनामा दुई जनाको मृत्यु, ६ जना घाइते

 २८ असार, धनगढीबैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ को खिपाली मोडमा शनिबार बिहान ६ बजेतिर सुपप्र ०१००१ज१३७२ नम्बरको जीप दुर्घटनामा...

पुरा पढ्नुहोस
कृति समीक्षाकाे १९६ औं श्रृङखलामा “देउखुरीकाे माटाे” बारे परिचर्चा

२८ असार, दाङ राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षाको कार्यक्रम अन्तर्गत १९६औँ श्रृङ्खलामा साहित्यकार शेषमणि घिमिरेद्वारा लिखित “देउखुरीको माटो” कविता सङ्ग्रहको घोराहीमा समीक्षा गरिएको छ। परिषदका जिल्ला अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार...

पुरा पढ्नुहोस
एयर इन्डिया दुर्घटना हुनुको मुख्य कारण `इन्धन आपूर्ति बन्द हुनु´

२८ असार, काठमाडौंअहमदाबाद विमानस्थलबाट उडान भरेको केहीबेरमै दुर्घटनामा परेको एयर इन्डिया विमानको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ। दुर्घटनाको मुख्य कारण इन्धन आपूर्ति बन्द हुनु रहेको भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी)को रिपोर्टमा उल्लेख छ।लण्डन...

पुरा पढ्नुहोस
आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

२८ असार, काठमाडौँ हाल देशका पहाडी भूभाग साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर साधारणतया बदली रहनेछ।...

पुरा पढ्नुहोस
माओवादी आन्दोलनलाई कसरी पुनर्गठन गर्न सकिन्छ ?

२७ असार, काठमाडौं माओवादी आन्दोलनसंग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका साथीहरूवीच एउटा सोंच पछिल्लो चरणमा निकै झांगिदै गएको प्रतीत हुन्छ – ‘नेताहरू फुटेकाले आन्दोलन कमजोर भयो; त्यसैले सबै जना फेरि एकजुट हुनसके सबैथोक ठीक...

पुरा पढ्नुहोस
अबदेखि त्रिवि दीक्षान्त समारोह संस्थान र संकाय अनुसार हुने ।

 २७ असार, काठमाडौंत्रिभुवन विश्वविद्यालयले अब दीक्षान्त समारोह तामझामकासाथ नगर्ने भएको छ । त्रिविले दीक्षान्त समारोहको मोडालिटी नै परिवर्तन गरेको छ । अब दीक्षान्त समारोह अध्ययन संस्थान र संकाय अनुसार फरक–फरक समयमा गर्ने त्रिविले निर्णय गरेको...

पुरा पढ्नुहोस
स्कार्पियोको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

२७ असार, दाङ दाङमा गाडीको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। मोटरसाइकल मर्मतपछि राजमार्गमा टेस्ट ड्राइभका लागि निस्किएका मिस्त्री गाडीको ठक्करबाट गम्भीर घाइते भएका हुन्। उरहरी चोकको आचार्य मोटरसाइकल वर्कसप ग्यारेजमा मिस्त्रीको रूपमा काम गर्ने...

पुरा पढ्नुहोस
छोराद्वारा बाबुको हत्या !

२७ असार, अर्घाखाँची अर्घाखाँचीमा सामान्य घर झगडामा मदिराले मात्तिएका छोराले बुवाको हत्या गरेर नजिकैको मलखातामा पुरेको भेटिएको छ । सन्धिखर्क नगरपालिकाको वडा नं १२ डिभर्ना बार्सखर्क गाउँका ७२ वर्षीय जंगबहादुर नेपालीलाई ४० वर्षीय झुपे नेपालीले दाउराले...

पुरा पढ्नुहोस