मुख्य समाचार
आज फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवस ‘युनाइटेड बाइ युनिक’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय निकाय ‘इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर...
पुरा पढ्नुहोसहाम्रो शरीरमा अनगिन्ती कोशिकाहरू हुन्छन् । यसमध्ये नयाँ बन्ने कोष र कोशिकाहरूको वृद्धिको क्रम सामान्य अवस्थामा कोषभित्र रहेको डिएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर खराब जीवनशैली र बाह्य वातावरणीय प्रतिकूलताको कारण कोष तथा कोशिकाहरूको...
पुरा पढ्नुहोस२२ माघ, काठमाडौँक्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश...
पुरा पढ्नुहोस२२ माघ, काठमाडौंगण्डकी प्रदेश सरकारले आज आफ्नो आठौं स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरुमा बिदा दिएको हो । यसअघि यसअघि माघ...
पुरा पढ्नुहोस२२ माघ, काठमाडौंआज देशका अधिकांश भू-भागमा मौसम बदली भएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले मौसम बदली भएको हो । आज मुख्यतया सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया...
पुरा पढ्नुहोसनेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल सुरु भएको छ । सोमबारबाट राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा दफावार छलफल सुरु भएको हो । बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सर्वोच्च...
पुरा पढ्नुहोसजीवनलाई आजीवन समाजसेवा र जनसेवामा अर्पित गर्ने मानिसहरू संसारमा धेरै कम हुन्छन् । आजको दुनियाँमा निस्वार्थ भावले मानवसेवालाई आफ्नो कर्म बनाउने मान्छे औंलामा गन्ने नै छन् भन्दा अत्तियूक्ति नहोला । हिजोआज समाज सेवामा लागेकाहरु...
पुरा पढ्नुहोस२० माघ, रोल्पा जन्मोत्सवको नयाँ अभ्यास, सत्कर्मको प्रयास भन्ने मूख्य अभिप्रायकासाथ सञ्चालित विद्यालय र विद्यार्थीसंग जन्मदिन कार्यक्रम अन्र्तगत संस्कारगत जागरण अभियानलाई विद्यालयको जन्मदिनकोषमा तुलसीपुर ६ दुधेना निवासी चन्द्रप्रभा माविका पूर्व विज्ञान शिक्षक नेत्रलाल भट्टराईले आफ्नो...
पुरा पढ्नुहोस२० माघ, प्यूठान गौमुखी गाउँपालिका वडा नम्वर ५ खुङको उपल्लो फुर्सेधारामा शुक्रबार विहान एक वृद्धको शव भेटियो । टाउको, अनुहार, नाक र मुखमा गहिरो चोट र रगताम्बे अवस्थामा फेला परेका व्यक्ति सोही ठाउँका ६९ वर्षीय...
पुरा पढ्नुहोस२० माघ, विराटनगर मानव कंकालसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरीले विराटनगर-१७ का विनोद रायलाई मानव कंकालसहित आज (आइतबार) पक्राउ गरेको हो। बिहान भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गर्दा डिउटीमा खटिएको टोलीले पक्राउ...
पुरा पढ्नुहोस