मुख्य समाचार
२३ माघ, काठमाडौँ सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भोलि बिहीवार उपस्थित गराउने गरी चितवन प्रहरीको जिम्मा लगाइएको छ। चितवन जिल्ला अदालतले उनीसँग आज बयान लिएको र लगत्तै थुनछेक बहस भए...
पुरा पढ्नुहोसभेरी नदी (फाइल तस्वीर)२३ माघ, काठमाडौं सुर्खेतमा भेरी नदीको झोलुङ्गे पुल निर्माणमा खटिएका दुई जना बेपत्ता भएका छन् । पुल निर्माणमा खटिएका उनीहरू दिउँसो साढे १ बजेतिर नदीमा खसेका हुन् । बेपत्ता हुनेहरूमा पूर्वी रुकुमको सिस्ने...
पुरा पढ्नुहोस२३ माघ, पोखरास्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा रहेको भन्दै अब त्यसलाई न्युनीकरण गर्न मन्त्रालय लागिपरेको बताएका छन् । पोखराको वडा नम्बर १२ स्थित शिलतादेवी माविबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी...
पुरा पढ्नुहोस२३ माघ, काठमाडौं श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले सामाजिक अवार्डबाट सम्मानित भएका छन् । सिजन मिडियाद्वारा आयोजित ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२४’ कार्यक्रममा उपसभामुख इन्द्रिरा रानामगरले जैसीलाई अवार्ड प्रदान गरेकी हुन् ।श्रमजीवी पत्रकारका...
पुरा पढ्नुहोस२३ माघ, रोल्पा सुनिलस्मृति गाउँपालिका वडा नं. ३ स्थित चन्द्र प्रभा माध्यमिक विद्यालयमा एस.इ.इ.दिने तयारी गरिरहेका विद्यार्थीहरुकालागि एक दिने उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कक्षा आठका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो । परीक्षाको तयारी...
पुरा पढ्नुहोस२३ माघ, काठमाडौँकाठमाडौंको न्यूनतम तापक्रम मंगलबारको तुलनामा केही बढेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन भएको थियो। मंगलबार न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन...
पुरा पढ्नुहोस२३ माघ, काठमाडौं दुबई २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन तीन खेलाडीसहित छ सदस्यीय नेपाली टोली दुबई जाने भएको छ। मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रम गरी बिदाइ गरे। फेब्रुअरी ५...
पुरा पढ्नुहोस२३ माघ, काठमाडौँ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक...
पुरा पढ्नुहोस२३ माघ, काठमाडौंस्वीडेनको ओरेब्रोस्थित एक क्याम्पसमा गोली चल्दा १० जनाको मृत्यु भएको छ । सो घटनामा गोली चलाउने व्यक्ति पनि मृत फेला परेका छन् । स्वीडिस प्रहरीका अनुसार २० वर्षभन्दा बढी उमेरका विद्यार्थीहरुले पढ्ने ‘रिसबर्गस्का’...
पुरा पढ्नुहोस२२ माघ, गण्डकी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई एकताबद्ध भएर सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रमको...
पुरा पढ्नुहोस