शिक्षा
रुकुम पुर्वमा गाडी दुर्घटना भएको छ । काठमाडौंबाट रुकुमकोट आउदै गरेको ग १ ख ९१०९ नम्बरको बस भुमे गाउँपालिका ३ मा दुर्घटना भएको हो । दुर्घटनामा परि अहिलेसम्म एक जना बालक सहित ४ जनाको...
पुरा पढ्नुहोसकम्युनिस्ट अान्दोलनकाे उर्वरभूमि तथा जनयुद्धको उदगम थलाेकाे रुपमा परिचित त्याग,तपस्या र बलिदानकाे वीरगाथा बाेकेकाे थवाङ र थवाङगीहरु हर समय केही न केही नयाँ गरिरहेकै हुन्छन् । सामाजिक, अार्थिक र राजनीतिक रुपमा अग्रगामी परिवर्तन रुचाउने...
पुरा पढ्नुहोसज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को ९पहिलो संशोधन० विधेयक २०७६ सर्वसम्मतिले पास भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरेको प्रस्ताव सर्वसम्मत रूपमा पास भएको हो । विधेयकले ज्येष्ठ नागरिकमाथि हुने...
पुरा पढ्नुहोससरकारले शैक्षिक संस्थाहरूको लागि दिइने हिउँदे, बर्खे र स्थानीय बिदा कटौती गर्ने निर्णय गरेको छ। सातामा दुई दिन बिदा दिने निर्णय लागू हुने भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो। अब...
पुरा पढ्नुहोसपार्वती न्यौपाने, दाङ अनि कस्तो सौभाग्य ! यो सुन्दा अचम्म लाग्न सक्छ । तर सत्य कहाँ लुक्छ र ? विद्यार्थीको भिडभाड हुने शहरबजारका कतिपय स्कुलमा एउटै कक्षामा २ सय देखि ३ सय विद्यार्थी हुन्छन्...
पुरा पढ्नुहोसअहिले हाम्रो देशमा जून शिक्षा प्रणाली लागू भैरहेको छ ,त्यो जनपक्षीय ,व्यवहारिक र वैज्ञानिक छैन् । हामीले आर्जन गरेको शिक्षा र हाम्रा नानीबाबुहरुले अध्ययन गरिरहेको शिक्षामा दार्शनिक रुपले कुनै भिन्नता छैन । रूपमा...
पुरा पढ्नुहोसशुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा...
पुरा पढ्नुहोसपदम प्रसाद पाेख्रेल, प्यूठान नाैबहिनी गाउँपालिका ८ लुप्लुङ स्थिति लुप्लुङ माध्यामिक विद्यालयले अाज एक समाराेहकाे बिच गत २०७४ सालदेखि राेकिएकाे पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । डा. भेषराज भण्डारीले २०७२ मा विद्यालयकाे नाममा...
पुरा पढ्नुहोसबिक्रम केसी, प्यूठान सामाजिक क्षेत्रमा क्रियाशील स्थानीय अगुवाहरुको पहलमा आगामी शैक्षिक शत्र २०७९ बाट खुङमा मावि तहको पढाइ हुने भएको छ । जिल्लाको उत्तरी भागमा अवस्थित गौमुखी ५ खुङमा हालसम्म मावि स्कुल खुल्न सकेको थिएन...
पुरा पढ्नुहोसपार्वता न्यौपाने, प्यूठान गौमुखी माध्यमिक विद्यालय ठुलाबेसीको बिहिवार ३० औं वार्षिक उत्सव समारोह सम्पन्न भएको छ । उक्त समारोहको अवसरमा गौमुखी गाउँपालिका वडा नं. ५ खुङ निवासी कानुन व्यवसायी विदुर मल्लका पिता समाजसेवी रिम बहादुर...
पुरा पढ्नुहोस