मुख्य समाचार

देशभर एकै साथ जलपंछी गणना गरिँदै 

२० पुस, कञ्चनपुर देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ । जनवरी ४ तारिखदेखि १९ सम्म९पुस...

पुरा पढ्नुहोस
बढ्यो अमेरिकी डलरको मूल्य

२० पुस, काठमाडौं   नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर,...

पुरा पढ्नुहोस
बृहत महिला साना किसान कृषि सहकारीको नवौं वार्षिक साधारणसभा सम्पन्न

 १९ पुस, प्युठान बृहत महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।”साना किसानको समृद्धि कृषिको रुपान्तरण उद्यमशिलताको विकास” भन्ने मूल नाराका साथ सञ्चालन भएको वार्षिक साधारणसभा प्युठान नगरपालिका -८ शिवानगर,प्युठानमा...

पुरा पढ्नुहोस
बालेन साहले काठमाण्डौमा चुनाव जित्दा राष्ट्रिय आविष्कार केन्द्रलाई फाईदा भयो- महाविर पुन

१९ पुस, काठमाडौँ राष्ट्रिय आविष्कार केन्दका अध्यक्ष महाविर पुनले काठमाडौँँ महानगरमा बालेन साहले चुनाव जित्दा आविष्कार केन्द्रलाई फाइदा भएको बताएका छन् । उनले आफ्नो फेसबुक पोस्ट मार्फत यस्तो बताएका हुन् । महाविर पुनले आफ्नो फेसबुक पोस्ट्मा...

पुरा पढ्नुहोस
देश बनाउने कुरामा सबै एकजुट बनौँ : प्रचण्ड

१९ पुस, काठमाडौं   नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले सरकारमा हुँदा...

पुरा पढ्नुहोस
स्कुटर दुर्घटनामा पतिकाे मृत्युु पत्नी गम्भीर घाइते

१९ पुस, काठमाडौं भक्तपुरमा स्कुटर दुर्घटना हुँदा पतिको मृत्यु भएको छ। बा.प्र.०२-०२८ प ६६१० नम्बरको स्कुटर दुर्घटनामा उनकी पत्नी गम्भीर घाइते भएकी छन्। झापाको भद्रपुर घर भई भक्तपुरको सानोठिमी धुन्चेपाखा बस्दै आएका ३१ वर्षीय निश्चल राजभण्डारीको...

पुरा पढ्नुहोस
दम्पतीको नाक काट्ने नेकपा बहुमतका जिल्ला सेक्रेटरी पक्राउ

१९ पुस, दाङ  दाङको घोराहीको एक दम्पतीको नाक काटिदिएको आरोपमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी अमर खड्का पक्राउ परेका छन्। घोराही उमहानगरपालिका–१५, बीपी चोक निवासी ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी श्रीमती ५७ वर्षीया माधवा बस्नेतलाई गत...

पुरा पढ्नुहोस
यस्तो छ आज देशभरको मौसम

१९ पुस, काठमाडौं  तराईका धेरै स्थानमा शुक्रबार बिहान हुस्सु लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया  बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भूभागमा मुख्यतया मौसम सफा  छ। दिउँसो...

पुरा पढ्नुहोस
बझाङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

१९ पुस, चैनपुर  बझाङमा जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ। बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से १ ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१९ पुस, काठमाडौं नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर र सिङ्गापुर डलरको मूल्य बढेको छ । यस्तै चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई...

पुरा पढ्नुहोस