मुख्य समाचार

भारतको स्टिल प्लान्टमा आगलागी, चार जनाको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा मङ्गलबार अबेर राति एउटा स्टिल प्लान्टमा आगलागी हुँदा कम्तीमा चार कामदारको मृत्यु भएको छ। आगलागीबाट एकजना घाइते भएको स्थानीय प्रहरीले बुधबार जानकारी दिएको छ। घटना राज्यको सूरत जिल्लाको हाजिरा औद्योगिक क्षेत्रमा...

पुरा पढ्नुहोस
एमाले रङ खुइलिएर बामाले भयो- भीम रावल

१७ पुस, काठमाडौं  नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले अहिले पार्टीको रङ खुइलिएर बामालेमा परिणत भएको टिप्पणी गरेका छन्। पार्टीले साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरेपछि बुधबार पत्रकार सम्मेलन गर्दै रावलले यस्तो टिप्पणी गरेका हुन्। ‘एमाले रंग खुइलिएर बामाले...

पुरा पढ्नुहोस
जनमत पार्टीले मनायो धोती दिवस !

१७ पुस, काठमाडौं नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउत सहितका नेता कार्यकर्ताहरु माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् । उनीहरुले मधेशी समुदायले लगाउने...

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम !

१७ पुस, काठमाडौँ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार...

पुरा पढ्नुहोस
आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै

१७ पुस, काठमाडौं  अंग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिन आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदैछ। नेपाली टोपी र पोशाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा इस्वी संवतको नयाँ वर्षको पहिलो दिन...

पुरा पढ्नुहोस
भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

१७ पुस, काठमाडौं नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज बुधबार आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै छन् । कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले...

पुरा पढ्नुहोस
आजदेखि पश्चिमा नयाँ वर्ष सन् २०२५ आरम्भ!

१७ पुस, काठमाडौं  ग्रेगोरियन पात्रोअनुसार बुधबार नयाँ वर्ष इस्वी संवत्  २०२५ शुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत् शुरु भएको मान्यता छ। पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा रहेको पात्रो चलाएकाले...

पुरा पढ्नुहोस
बसले थिच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु

सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधर १७ पुस, सर्लाही सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । गएराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट...

पुरा पढ्नुहोस
पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म माओवादी केन्द्रसँग एकता हुँदैन : विप्लव

१६ पुस, काठमाडौँ  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म नेकपा (माओवादी केन्द्र)सँग एकता नहुने बताएका छन्। मंगलवार काठमाडौँमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै महासचिव चन्दले एकताको विषयलाई गम्भीरताका साथ...

पुरा पढ्नुहोस
प्रधानमन्त्री बन्छु भन्दै प्रचण्ड मजाक गर्दै हिड्नु भएको छ : शंकर पोखरेल

१६ पुस, काठमाडौं नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीबाट हट्नुपर्दाको पीडा र छटपटीमा पुष्पकमल दाहाल प्रचण्ड रहेको बताएका छन् । नेपालगञ्जमा आयोजित एक कार्यक्रममा पोखरेलले प्रचण्ड फेरि पनि प्रधानमन्त्री बन्छु भन्दै हिडेको बताए । ‘अझै अब...

पुरा पढ्नुहोस