मुख्य समाचार

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

१५ पुस, काठमाडौं  मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। मनहरी गाउँपालिका– ५ गुम्बाटोलकी ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रूम्बा हिजो साँझ ५ बजेतिर घरनजिकैको खोल्सामा...

पुरा पढ्नुहोस
नाबालिकालाई झुक्याएर विवाह गर्ने बेहुलासहित दुई जना पक्राउ

१५ पुस, खोटाङ  जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकोमा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका २८ वर्षीय रमेश...

पुरा पढ्नुहोस
रौतहटमा आगलागीबाट २५ घर जलेर नष्ट

१५ पुस, रौतहट जिल्लाको राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन्। आइतबार मध्यराति आगलागी हुँदा लाखौंको सम्पत्ति जलेर नष्ट भएको हो। पासवान टोलमा रहेका बाबुलाल हजराको घरमा विद्युत् शर्ट भएर...

पुरा पढ्नुहोस
अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधन

१५ पुस, काठमाडौं  अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियामा रहेको आफ्नै घरमा निधन भएको बीबीसीले जनाएको छ।​ कार्टरले १९७७ देखि १९८१ सम्म ३९औं राष्ट्रपतिको रूपमा सेवा गरेका...

पुरा पढ्नुहोस
आज तमु ल्होसार : देशभर सार्वजनिक बिदा

१५ पुस, काठमाडौं  गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार...

पुरा पढ्नुहोस
प्युठानमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

१४ पुस, प्युठान प्युठानमा  मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। टिकुरी बासपार्कबाट बाग्दुला तर्फ जाँदै गरेको लु ९२प १३३७ नम्बरको मोटरसाइकलले ठक्कर दिदा मल्लरानी गाउँपालिका ४ बासखोलाका अन्दाजी ७० बर्षिय वृद्ध रामचन्द्र शाहको मृत्यु भएको...

पुरा पढ्नुहोस
संसोधनवाद !

पहिला मार्क्सवादलाई लेऊ त्यसमा सानो प्वाल बनाऊ भित्रबाट सर्वहारा अधिनायकत्व झिक र , बुर्जुवा अधिनायकत्व सुटुक्क हाल । त्यस पछि लेनिनवाद लेऊ त्यसमा पनि सानो प्वाल पार राज्य र क्रान्तिको सिध्दान्त झिक सशस्त्र सङ्घर्ष पनि झिक र, खुसुक्क शान्तिपूर्ण सङ्क्रमण हाल । अन्तमा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीको कार्यक्रममा सहभागी गराउन बाँडियो पेट्रोल

१४ पुस, पर्सा  प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पर्सा आउँदै छन् । एमाले पार्टी कार्यालय पर्साले राखेको पार्टी प्रवेश कार्यक्रममा सरिक हुन प्रधानमन्त्री ओली पर्साको सखुवाप्रसौनी गाउँपालिकामा आउन लागेका हुन् । आइतबार मध्यान्ह साढे १२ बजे...

पुरा पढ्नुहोस
पेस्तोल सहित एक युवक पक्राउ

१४ पुस, काठमाडौं काठमाडौंको कोटेश्वरबाट पेस्तोलसहित एकजना युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३२ स्थित होटल विश्पुलबाट कोटेश्वर नरेफाट घर भएका ३३ वर्षीय सनराइज खड्का पक्राउ परेका हुन् । उक्त युवक बसेको कोठा नम्बर ४०१ बाट १...

पुरा पढ्नुहोस
कर्णाली डेभलपमेन्ट बैंकमा १ अर्ब २६ करोड अपचलन

बैंकका पूर्वकार्यकारी अध्यक्ष तथा सीईओ राजेन्द्रवीर राय, पूर्वसीईओ दिनेशकुमार रावत, पूर्र्ववित्त विभाग प्रमुख महादेव भन्ने बेदप्रकाश ठकुरी र हालका सीईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाहकै संलग्नतामा रकम अपचलन भएको बैंकले गरेको आन्तरिक छानबिनले...

पुरा पढ्नुहोस