मुख्य समाचार

मौसम पूर्वानुमान: दोस्रो हिउँदे वर्षा सोमबार रातिदेखि पश्चिम नेपालमा हुने

७ पुस, काठमाडौं यस वर्षको दोस्रो हिउँदे वर्षा सोमबार रातिदेखि पश्चिम नेपालमा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंसिर २६ गते यता देशका कुनै पनि केन्द्रमा पानी परेको छैन। मौसमविद्...

पुरा पढ्नुहोस
१ अर्ब ५१ करोड बिगो मागसहित रविविरुद्ध मुद्दा दर्ता हुँदै

७ पुस, काठमाडौं  रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदैछ। सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिन लागिएको हो। जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनी...

पुरा पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

७ पुस, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा...

पुरा पढ्नुहोस
राज्यमन्त्री बमको गाडी दुर्घटना, तीनजना घाइते

७ पुस, धनगढी   सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम चढेको गाडी भारतको पलियामा भारतीय कारसँग ठोक्किएको छ। राज्यमन्त्री बम चढेको प्रदेश ३०१०२४ च ३७२९ नम्बरको गाडी शनिबार बेलुका भारतीय कारसँग ठोक्किएको हो। दुर्घटनामा राज्यमन्त्री बम...

पुरा पढ्नुहोस
टिकटक बनाउने क्रममा खोलाले बगाउँदा दुई जनाको मृत्यु

७ पुस, तेह्रथुम  खोला किनारमा टिकटक बनाउने क्रममा दुई जनाको मुत्यु भएको छ। शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका –५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया...

पुरा पढ्नुहोस
राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनीको अध्यक्षमा बस्याल

६ पुष,नेपालगञ्ज।राष्ट्रिय दलित पत्रकार संघ नेपाल ,लुम्बिनी प्रदेशकाे अध्यक्षमा बाँकेका टेकेन्द्र बस्याल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बाँकेकाे नेपालगञ्जमा सम्पन्न दाेस्राे प्रदेश अधिवेशनबाट बस्यालको अध्यक्षतामा  १६ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको हो। संघको वरिष्ठ...

पुरा पढ्नुहोस
अध्यक्ष कपकाे उपाधि नाैबहिनी ७ लाई !

६ पुस, प्युठान नौबहिनी गाउँपालिको वाडा स्तरीय दोस्रो अध्यक्ष कप आज सम्पन्न भएको छ । नौबहिनी गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा पुष ४ देखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
प्युठान सहित तीन जिल्ला उत्कृष्ट शाखाकाे रुपमा सम्मानित

६ पुष,नेपालगञ्ज।राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला शाखा प्युठान लुम्बिनी प्रदेशकाे उत्कृष्ट शाखाकाे रुपमा सम्मानित भएको छ । शनिबार बाँकेकाे नेपालगन्जमा अायाेजित राष्ट्रिय दलित पत्रकार संघ,नेपाल लुम्बिनी प्रदेशकाे दाेस्राे अधिवेशनबाट प्युठान सहित कपिलबस्तु र...

पुरा पढ्नुहोस
एनपीएल: सुदूरपश्चिमलाई पराजित गर्दै च्याम्पियन बन्यो जनकपुर बोल्ट्स

सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो। ६ पुस, काठमाडौं जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । हाई स्कोरिङ खेलमा लाहिरु मिलान्थाले ८७...

पुरा पढ्नुहोस
‘असफल’ अर्थमन्त्री !

६ पुस, काठमाडाैँ  देशको अर्थतन्त्रको बागडोर सम्हालिरहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजेटको लक्ष्यअनुसार काम गर्न असफल देखिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना पूरा हुँदासम्म सरकारले राजस्व सङ्कलनदेखि विकास खर्च लक्ष्य अनुसार गर्न...

पुरा पढ्नुहोस