मुख्य समाचार
६ पुस, जनकपुरधाम महोत्तरीमा डाँका समूहले एकजनाको हत्या गरी लुटपाट गरेको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका-४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको हो । आज बिहान ४ बजेको समयमा आएका ७/८ जनाको सङ्ख्यामा आएको...
पुरा पढ्नुहोस६ पुस, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) ले पहिलो विजेता पाउन अब एक खेल मात्र बाँकी छ । ३१ खेलपछि सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स फाइनलका लागि भिड्न तयार छन् । लिग चरणमा शीर्ष दुईमै रहेका...
पुरा पढ्नुहोस६ पुस, बाजुरा बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा भूकम्प गएको छ । गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । केन्द्रका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेट...
पुरा पढ्नुहोस५ पुष,प्युठान।स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्युठानमा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको प्रथम प्रदेश स्तरीय युवा सशक्तिकरण गोष्ठी उद्घाटन भएको छ।गोष्ठीको उद्घाटन प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख प्पधरम बहादुर जिसीले पानसमा बत्ती बालेर गर्नुभएको हो। स्वर्गद्वारी...
पुरा पढ्नुहोस५ पुस, काठमाडौं भारतको पश्चिमी राज्य राजस्थानमा रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा नौ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा ३५ भन्दा बढी व्यक्ति घाइते भएका छन्। घटना जयपुर–अजमेर राजमार्गको भाङ्करोटा क्षेत्रको नजिक घटेको हो, जहाँ...
पुरा पढ्नुहोसथापाले कालिगण्डकी गाउँपालिका भूगोलको हिसाबले टाढा रहेकाले छुट्टै व्यवस्थाको माग राख्ने क्रममा आवेगमा आएर प्रशासन कार्यालयको स्क्यानर फुटाएको स्वीकारेका छन् । ५ पुस, गुल्मी गुल्मीको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद थापामगरले जिल्ला प्रशासन कार्यालयको स्क्यानर फुटाएका छन् । बिहीबार...
पुरा पढ्नुहोस५ पुस, काठमाडौं त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि फेरि बोलपत्र आह्वान भएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्वाण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि आज...
पुरा पढ्नुहोस५ पुस, भालुवाङ दाङको राप्ती गाउँपालिकामा अब देखि प्रत्येक साता कृषि हाटबजार सञ्चालन हुने भएको छ। राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित श्रीचौर मैदानमा आगामी पौष १५ गते देखि साताको एक दिन हरेक सोमबार हाटबजार लगाउने...
पुरा पढ्नुहोसबस चढ्ने यात्रुले स्वेच्छिक रुपमा दानपेटिकामा रकम राख्नसक्ने छन् । तर बसभाडा भनेर पैसा लिइने छैन । ५ पुस, बुटवल कानुनी अड्चनका कारण चार वर्षसम्म लुम्बिनीमा थन्किएका विद्युतीय बस दानपेटिकाको सहारामा परीक्षण सञ्चालन सुरु गरिएको छ...
पुरा पढ्नुहोस५ पुस, काठमाडौं मलेसियामा जारी यु–१९ वुमन्स एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग सुपर–४ को अन्तिम खेल खेल्दैछ। भारत र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द भएसँगै नेपालले ४ अंक जोडेको छ। तीन खेलबाट चार अंक जोडेको...
पुरा पढ्नुहोस