अन्य
१२ असोज, कोशीपहिरोले घर पुरिदा धनकुटा र पाँचथरमा पाँच जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको पहिरोले पुरिएर धनुकटामा आमाछोरीको मृत्यु भएको छ । पाँचथरको एक स्थानमा आमाछोरी...
पुरा पढ्नुहोस११ असोज, काठमाडौंआज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकारवाला निकायले समन्वयका साथ विभिन्न कार्यक्रमका साथ दिवस मनाउन लागिएको हो। दिवसका अवसरमा संस्कृति,...
पुरा पढ्नुहोस१० असोज, काठमाडौं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडीसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरूलाई आग्रह गरेकी छन् । न्युयोर्कमा जी‐२० का विदेशमन्त्रीहरूको बुधबार भएको बैठकमा एलडीसीको अध्यक्षका हैसियतले उनले अल्पविकसित देशहरूलाई...
पुरा पढ्नुहोस१० असोज, काठमाडौं नेपाल प्रहरीले कार्यालयमा सम्पर्कमा नरहेका २४ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । आफूखुसी गैरहाजिर भएको र खोजतलास गराउँदा पनि सम्पर्क गर्न नसकिएको भन्दै प्रहरीले सार्वजनिक सूचना निकालेर सात दिनभित्र...
पुरा पढ्नुहोस९ असोज, काठमाडौंवैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ५१ वर्षीय लीलाबहादुर खड्का...
पुरा पढ्नुहोससांकेतिक फोटो९ असोज, काठमाडौं झापाको बुद्धशान्ती गाउँपालिका वडा नं.२ का वडाध्यक्ष डिल्ली प्रसाद ओलीले घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका...
पुरा पढ्नुहोस८ असोज, काठमाडौं त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले समय सीमा कटेर परीक्षा दिन नपाएका विद्यार्थीहरूका लागि यसपटक परीक्षा दिन पाउने मौका खुलाएको छ।त्रिविले मंगलबार एक सूचना जारी गर्दै २०५८ यताका र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका...
पुरा पढ्नुहोस७ असोज, काठमाडौंदेशका केही भागमा सोमबार बिहानैदेखि मौसम बदली छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बाँकी भूभागमा आंशिक बदली छ। दिउँसो पनि पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली...
पुरा पढ्नुहोसअल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधिहरू हालैका वर्षहरूमा सबैभन्दा ठूलो चिकित्सा विवादहरूमा फसेका छन्। दशकौंको अनुसन्धानपछि लेकानेमाब र डोनेमाब नामक औषधिहरूले रोगसँग लड्ने पहिलो वास्तविक मौकाको प्रतिनिधित्व गरेको चिकित्सक र औषधि...
पुरा पढ्नुहोस४ असोज, काठमाडौँछविलाल जोशीले गोरखा मिडिया नेटवर्कमा सुरुमा जीबी राई र आफ्नो मात्रै ५०/५० प्रतिशत सेयर रहेको र पछि आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिइएको बयान दिएका छन् ।गोरखा मिडिया नेटवर्कका संस्थापक साझेदार...
पुरा पढ्नुहोस