पर्यटन
६ पुष,नेपालगञ्ज।राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला शाखा प्युठान लुम्बिनी प्रदेशकाे उत्कृष्ट शाखाकाे रुपमा सम्मानित भएको छ । शनिबार बाँकेकाे नेपालगन्जमा अायाेजित राष्ट्रिय दलित पत्रकार संघ,नेपाल लुम्बिनी प्रदेशकाे दाेस्राे अधिवेशनबाट प्युठान सहित कपिलबस्तु र...
पुरा पढ्नुहोसपुष ३ बुधबार,प्युठान ।यही पुष ५ गतेदेखि १७ गतेसम्म हुन गईरहेको प्रथम भित्रिकोट प्यूठान महोत्सवमा सम्भव भएजति प्यूठानी कलाकारलाई समेट्ने योजना रहेको आयोजक मूल समारोह समितिका संयोजक प्यार अलि खानले बताउनुभएको छ। प्यूठान घर भएका...
पुरा पढ्नुहोसकभर पेज हेर्न यहाँ क्लिक गर्नुहोस भित्रि पेज हेर्न यहाँ क्लिक गर्नुहोस ...
पुरा पढ्नुहोसकर्णाली प्रदेश भित्र रहेका पर्यटकीय स्थलहरुमा धेरै ऐतिहासिक मठमन्दिर तीर्थाटन पर्यटनको लागि गन्तव्य भएका छन् । विगतमा मानिसहरुको तीर्थाटन पुण्य आर्जनमा मात्र सीमित थियो । उनीहरु जुन मठ–मन्दिरमा पुग्थे, त्यहीँबाट फर्कन्थे । तर, अहिले...
पुरा पढ्नुहोस१० जेठ, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्बिनी गुरुयोजनाको बाँकी कार्य यथासक्य छिटो पूरा गर्न पहल गरिरहेको बताएका छन्। बिहीवार २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा आज लुम्बिनीमा आयोजित विशेष समारोहलाई...
पुरा पढ्नुहोस६ जेठ, नवलपरासी नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती-१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ । अमलटारी मध्यवर्ती सामुदायिक घरबास सञ्चालितको दश वर्ष पूरा भएका अवसरमा सिङ्गो गाउँलाई नै घरबास घोषणा गरिएको अमलटारी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष...
पुरा पढ्नुहोसकाठमाण्डौ । लेनिनकाे शतवार्षिकीकाे अवसरमा आयाेजित “अन्तर्राष्ट्रिय लेनिन सेमिनार-२०२४” मा नेपाल तथा विश्वभर देखिएका राजनीतिक संकटकाे समाधाका विभिन्न आयाममा छलफल भएको छ । गाेष्ठिमा बाेल्ने अधिकांश वक्ताहरुले भुमण्डलिकृत पुँजीवादकाे अन्त्यका लागि लेनिनवादी संगठनात्मक सिद्धान्तलाई...
पुरा पढ्नुहोससुशील विके नेपालमा आयोजित विश्व सामाजिक मञ्चले अन्यायपूर्ण विश्वको विकल्पमा न्याय, समानता, शान्त र स्वतन्त्र विश्वको खोजीमा जोड दिएको छ दक्षिण एसियामा शान्तिपूर्ण भेला हुने र अभिव्यक्ति स्वतन्त्रतासहितको खुलापन नेपालमा बाँकी रहेको सन्देशसहित विश्व सामाजिक मञ्च...
पुरा पढ्नुहोस