शिक्षा

एसईई आज सकिँदै, ३७ हजार विद्यार्थी अनुपस्थित

२८ चैत, काठमाडौं यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अज सकिँदै छ। चैत १५ बाट सुरु भएको एसईई आज  सकिन  लागेकाे हाे। यस पटक एसईईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका छन् । राष्ट्रिय...

पुरा पढ्नुहोस
“भू-बनाेट पुस्तकालय” काे संयाेजकमा अस्तित्व

सारीमा सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्रको उद्घाटन, सञ्चालन समितिको अध्यक्षमा घनश्याम अस्तित्व स्वर्गद्वारी नगरपालिका ५, सारी सामुदायिक भवनमा एक कार्यक्रमकाबीच सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्रको उद्घाटन गरिएको छ ।भू-बनोट सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्र नाम...

पुरा पढ्नुहोस
प्रदेश स्तरीय “माेडेलिङ स्टार” प्रतियोगिता बुटवलमा

सुशील खनाल, बुटवल बुटवलमा लुम्बिनी प्रदेश स्तरीय माेडेलिङ प्रतिस्पर्धा (Lumbini Modeling Star- 2024) हुने भएको छ । नवप्रतिभालाई उजागर र प्राेत्साहन गर्ने उदेश्यले साे कार्यक्रमकाे आयाेजना गरिएको कार्यक्रमका प्रबन्धक निर्देशक साहिर केसीले बताए । कार्यक्रम...

पुरा पढ्नुहोस
एसईईको प्रश्नपत्र आउट, एक जना पक्राउ

 १६ चैत, सिराहा एसईईको प्रश्नपत्र बाहिरिएको घटनामा एक विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सुखीपुर नगरपालिकास्थित रजत जनक माविकी एक छात्रालाई नियन्त्रणमा लिइएको जानकारी दिए । गोलबजार नगरपालिकास्थित जनता मावि...

पुरा पढ्नुहोस
दैलेखमा एसइई दिने एक नक्कली परीक्षार्थी पक्राउ

१५ चैत, दैलेख दैलेखमा प्रहरीले एकजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा भाइको सट्टामा एसइई परीक्षामा संलग्न नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो। नक्कली परीक्षार्थी भन्ने निश्चित भएपछि प्रहरीको जिम्मा लगाइएको केन्द्राध्यक्ष...

पुरा पढ्नुहोस
आज एसईईको पहिलो दिन, देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न

१५ चैत, काठमाडौं यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको...

पुरा पढ्नुहोस
आज देखि एसईई सुरु, ५ लाख विद्यार्थी सहभागी हुँदै

१५ चैत, काठमाडौं यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको...

पुरा पढ्नुहोस
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छात्राभन्दा छात्र धेरै

१२ चैत, काठमाडौं माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छात्राभन्दा छात्रको सङ्ख्या बढ्न थालेको छ। विद्यालय तहमा अध्ययनरत विद्यार्थीमध्ये छात्रा र छात्रको तथ्यांक हेर्दा यो क्रम आगामी वर्षहरूमा अझै बढ्दै जाने देखिएको छ। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, राष्ट्रिय...

पुरा पढ्नुहोस
विद्यालय तहमा नैतिक शिक्षा अनिवार्य गर्ने प्रस्ताव

९ चैत, काठमाडौं विद्यालय तहमा ४ दशकसम्म नैतिक शिक्षाको पढाइ भयो । पाठ्यक्रम विकास केन्द्रका अनुसार २०२८ सालदेखि पढाउन थालिएको नैतिक शिक्षा कक्षा ४ देखि ८ सम्म अनिवार्य थियो भने कक्षा ९ र १० मा...

पुरा पढ्नुहोस
विद्यालय शिक्षा विधेयकमाथि सांसदहरूसँग दफावार छलफल सुरु

९ चैत, काठमाडौंविद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु भएको छ । शुक्रबारबाट विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूसँग दफावार छलफल सुरु भएको हो । यसअघि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरोकारवालाहरूसँग छलफल गरेको थियो...

पुरा पढ्नुहोस