अन्तरास्ट्रिय समाचार

फ्रान्स र स्पेनमा भीषण डढेलो : २ लाख ५० हजारभन्दा बढी विस्थापित, बोर्डो उच्च जोखिममा

१० साउन, काठमाडौंदक्षिणपश्चिम फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू संघर्षरत छन् । तीव्र हावा र उच्च तापक्रमका कारण आगो थप फैलिँदै जाँदा फ्रान्सको बोर्डो सहरसमेत जोखिममा परेको छ । स्पेनमा आपतकाल...

पुरा पढ्नुहोस
नेहा बोरा: २३ दिनको अनशनले देशलाई झस्काउने विद्यार्थी आन्दोलनकी आत्मा

 लेखक– राजगोपालसिंह बर्मा २३ दिनसम्म उनले अन्नको एक गाँस पनि खाइनन्। उनको शरीरको तौल साढे सात किलोले घटिसकेको थियो। रगतमा चिनीको मात्रा अत्यन्त खतरनाक तहमा पुगेको थियो। चिकित्सकहरूले शरीरका महत्त्वपूर्ण अङ्गहरू प्रभावित हुन सक्ने चेतावनी...

पुरा पढ्नुहोस
भारतका शिक्षामन्त्रीले दिए राजीनामा

 ९ साउन, काठमाडौं भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । उनीविरुद्ध झण्डै एक महिनादेखि दिल्लीको जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शन चलिरहेको छ । निट पेपर लिक मामिलामा भारतका विभिन्न राज्यहरूमा शिक्षामन्त्री प्रधानले राजीनामा...

पुरा पढ्नुहोस
इरानी आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु, अमेरिकाको प्रतिआक्रमण सुरु

३ साउन, काठमाडौंजोर्डनमा भएको इरानी आक्रमणमा परी दुईजना अमेरिकी सैनिकको मृत्यु भएको छ। अमेरिकी सेनाका अनुसार त्यसको जवाफमा नयाँ चरणको सैन्य कारबाही थालिएको छ। अमेरिकी सेनाले लगातार आठौँ रात इरानका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण...

पुरा पढ्नुहोस
इरानले होर्मुज अनिश्चितकालका लागि बन्द गर्‍यो, अमेरिका–इरान तनाव चुलियो

२८ असार, काठमाडौं विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिएको ‘स्ट्रेट अफ होर्मुज’ इरानले अनिश्चितकालका लागि बन्द गराएको घोषणा गरेको छ । उक्त घोषणापछि अमेरिका र इरानबीचको तनाव थप चुलिएको छ । अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई...

पुरा पढ्नुहोस
चीनको एक जुत्ता कारखानामा भीषण आगलागी, २८ जनाको मृत्यु

 २६ असार, काठमाडौंचीनको पूर्वी प्रान्त फुजियानमा बिहीबार एक जुत्ता कारखानामा लागेको आगोले कम्तीमा २८ जनाको ज्यान लिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । आगो निभाउन दर्जनौं दमकल तथा उद्धारकर्मीहरू खटिएका थिए । फुजियान प्रान्तको जिनजियाङ शहरमा...

पुरा पढ्नुहोस
अमेरिकाको इरानमाथि शक्तिशाली हवाई हमला, मध्यपूर्वमा तनाव चुलियो

२४ असार, काठमाडौंअमेरिकाले होर्मुज स्ट्रेट हुँदै गइरहेका तीनवटा व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा इरानमाथि शृङ्खलाबद्ध र शक्तिशाली हवाई हमला गरेको छ। अमेरिकी आक्रमणबाट कैयौँ मानिस घाइते भएको खबर छ, यद्यपि हालसम्म कुनै मानवीय क्षतिको...

पुरा पढ्नुहोस
अमेरिका र इरानबीच दोहामा वार्ता जारी

१७ असार, काठमाडौं इरान र अमेरिकाबीच कतारको राजधानी दोहामा बुधबार वार्ता चलिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्था रोयटर्सको एक रिपोर्टले यसलाई प्रत्यक्ष वार्ता नभई ‘टेक्निकल डायलग’ भनेको छ । यो वार्ताको मध्यस्थकर्ता पाकिस्तान र कतारले गरिरहेको...

पुरा पढ्नुहोस
भेनेजुएलाको विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० बढी घाइते

 १२ असार, काठमाडौंभेनेजुएलाको भूकम्पमा परी कम्तिमा १८८ जनाको मृत्यु पुष्टि भएको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन् । अधिकारीहरूका अनुसार दुई सयभन्दा बढी मानिस अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ...

पुरा पढ्नुहोस
भेनेजुएलामा शक्तिशाली भूकम्प, मृतक संख्या उच्च हुन सक्ने आशंका

 ११ असार, काठमाडौं दक्षिण अमेरिकी देश भेनेजुयलामा बुधबार शक्तिशाली भूकम्प गएको छ । केही सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी कराकास सहित विभिन्न क्षेत्रका भवनहरू भत्किएका छन् । भूकम्पका कारण मानवीय...

पुरा पढ्नुहोस