अन्य

नवनियुक्त प्रधानसेनापतिले लगाए दर्ज्यानी चिह्न

२४ भदौ, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सोही समारोहमा राष्ट्रपति...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

१९ भदौ, काठमाडौँ  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर...

पुरा पढ्नुहोस
नेपाल प्रहरीका ५८७ इन्सपेक्टरको एकै पटक सरुवा (सूचीसहित)

१८ भदौ, काठमाडौं नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ।  प्रहरी प्रधान कार्यालयले यति धेरै इन्सपेक्टरहरुको सरुवा गरेको हो। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको निर्णयअनुसार निरीक्षकहरुको सरुवा गरिएको छ। यस्तै सोमबार नै ३ जना डीआईजीहरुको...

पुरा पढ्नुहोस
सिन्धुपाल्चोकमा भूकम्पको धक्का

१८ भदौ, काठमाडौं  सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ। सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले...

पुरा पढ्नुहोस
आज यी स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

१८ भदौ, काठमाडौं देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी,...

पुरा पढ्नुहोस
रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ४० पुग्यो

रुसी सेनामा भर्ति भएका थप ४ जना नेपालीको मृत्यु भएको छ । पछिल्लोपटक मृत्यु हुने चार नेपालीहरुमा विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा छन् । १७४ जना रुसबाट घर फर्किए । नेपाल...

पुरा पढ्नुहोस
आज कुशे औँसी पर्व, बुवाको मुख हेर्ने दिन

१७ भदौ, काठमाडौँ प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर...

पुरा पढ्नुहोस
उर्फ “बलात्कारी” ! सिटीस्क्यान गर्दा नाबालिक बलात्कारको प्रयास गर्ने पक्राउ

१७ भदौ, काठमाडौं पश्चिम बंगालको हावडास्थित एक सरकारी अस्पतालका ल्याब प्राविधिकलाई पक्राउ गरिएको छ। ती ल्याब प्राविधिकले एक नाबालिगलाई सीटी स्क्यान गर्दा दुर्व्यवहार र बलात्कारको प्रयास गरेको आरोप लागेको छ। यो घटना शनिबार राति भएको बताइएको छ,...

पुरा पढ्नुहोस
मोरङमा दुई बालिका मृत फेला

१५ भदौ, विराटनगर मोरङमा दुई नाबालिका मृत अवस्थामा फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केरा बगानभित्र १ वर्षीय र तीन वर्षीय नाबालिका मृत भेटिएका हुन् । प्रहरीका अनुसार स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र मृत...

पुरा पढ्नुहोस
स्त्री प्रतिरोध, थेरी भिक्षुणीहरू र समयको आलोचना

स्त्रीदेह अहिले पनि पुरूषको निम्ति कामुक भोगको साधन नै छ । आर्यहरूको सबैभन्दा प्राचीन ग्रन्थ भनिने ऋग्वेदमा मध्य एसिया र दक्षिण एसियाका प्राचीन आर्यहरूको घुमन्तेबाट स्थिर समुदायमा परिणत भएको जीवन व्यापार वर्णित छ । यस्को...

पुरा पढ्नुहोस