अर्थ /वाणिज्य
७ फागुन, काठमाडौँ सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब रुपैयाँ नाघेको छ । चालू आर्थिक वर्षको सुरुमा २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँबराबर रहेको कुल सार्वजनिक ऋण माघ मसान्तसम्म आइपुग्दा एक खर्ब ७६ अर्ब...
पुरा पढ्नुहोस६ फागुन, काठमाडौंनेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र यस निकायबीच...
पुरा पढ्नुहोस४ फगुन, काठमाडौं साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम...
पुरा पढ्नुहोस४ फागुन, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको...
पुरा पढ्नुहोस२ फागुन, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम भएको...
पुरा पढ्नुहोस२२ माघ, काठमाडौँ साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे चितवन जिल्ला अदालतमा पूरक अभियोजन दर्ता भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार दर्ता गरेको पूरक अभियोजनमा रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि...
पुरा पढ्नुहोस१५ माघ, काठमाडौँनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुन: बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको पनि...
पुरा पढ्नुहोस१४ माघ, काठमाडौँनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर छभने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर डलर, साउथ कोरियन वनको मूल्य बढेको छ । स्विस...
पुरा पढ्नुहोसपश्चिम दाङकाे शान्तिनगर गाउँपालिका वडा नम्बर ३ निवासी बलबहादुर कामीकाे स्मृतिमा उहाँको परिवारले ७७ हजार ७ सय ७७ रकमकाे अक्षयकोष स्थापना गरेकाे छ । परिवारले आफ्नो आदर्श व्यक्तित्वकाे निधनलाई शक्तिमा बदल्ने र चिरस्थायी स्मरणकाे लागि...
पुरा पढ्नुहोस१० माघ, काठमाडौंनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ । युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क र...
पुरा पढ्नुहोस








