आर्थिक

साना किसान कृषि सहकारी लक्ष्मीपुरको साधारण सभा सम्पन्न

साना किसान कृषि सहकारी संस्था लिमिटेड लक्ष्मीपुर ४ दाङले आफ्नो २६ अौँ वार्षिकोत्सब भव्य समारोहबीच सम्पन्न गरेकाे छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका केन्द्रीय उपाध्यक्ष  पूर्ण शर्माकाे प्रमुख आतिथ्यतामा साेमबार संस्थाले २६...

पुरा पढ्नुहोस
नेप्से सूचक २ हजार अंकमा उक्लियो

२७ मंसिर, काठमाडौँ : लामो समयको अन्तराल पछि नेप्से सूचक २ हजार अंकमा उक्लिएको छ । खासगरी मौद्रिक नीतिको प्रभाव ४/१२ को सेयर धितो कर्जाको व्यवस्थासँगै १५० प्रतिशतसम्मको जोखिम भारको व्यवस्थाले खस्किएको बजार पुनः...

पुरा पढ्नुहोस
राप्ती आयुर्वेद चिकित्सालयलाई ५० शैयासहित थप स्तरीय बनाइंदै छः मास्की

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर १९ विजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन गरेका छन् । त्यस अवसरमा मन्त्री मास्कीले आयुर्वेदलाई समयसापेक्ष बनाउनुपर्ने बताए । उनले एलोपेथिक भन्दा आयुर्वेद उपचार पद्धति पहिले नजन्मेको...

पुरा पढ्नुहोस
एमसीसी परियाेजनाका हरेक क्याम्पमा प्रतिराेध संघर्ष गर्नुपर्छ: कञ्चन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ´कञ्चन` ले राष्ट्रघाती एमसिसी परियोजनाका रहेक क्याम्पहरुमा प्रतिरोध संघर्ष गर्न जरुरी भएको बताएका छन् । साे पार्टीको लुम्बिनी प्रदेश समितिद्वारा घाेराहीमा आयोजित राष्ट्रघाती एमसिसी सम्झौता खारेजीको आवश्यकता...

पुरा पढ्नुहोस
प्यूठानमा बालसाहित्य सम्मेलन: विभिन्न ४ बिधामा बहस सेसन चल्ने, उद्घाटन सुर्य थापाले गर्ने !

प्यूठान जिल्लामा हुन लागेको बालसाहित्य सम्मेलनकाे पूर्व सन्धयामा आज बिहानै सदरमुकाम खलंगामा प्रभातफेरी र्‍याली भव्य रुपमा सम्पन्न भएको छ । देशभरका खासगरी बाल साहित्यकाे क्षेत्रमा क्रियाशील रहेका साहित्यकार तथा सम्बद्घ सराेकारवालाहरुकाे व्यापक उपस्थितिमा खलंगामा...

पुरा पढ्नुहोस
भूकम्पपीडितका लागि अस्ट्रेलियाद्वारा आर्थिक सहयोगको घोषणा

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि अस्ट्रेलियाले आर्थिक सहयोग घोषणा गरेको छ। अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वोङले भूकम्पपीडितका लागि ६ लाख अस्ट्रेलियाली डलर (करिब पाँच करोड १८ लाख रुपैयाँ) सहयोगको घोषणा गरेकी नेपालस्थित अस्ट्रेलियाली दूतावासले जनाएको छ। अहिलेको कठिन घडीमा...

पुरा पढ्नुहोस
कृषकलाई कालिमाटीकाे ८ टन गहुँको बीउ अनुदान

सल्यमनकाे कालिमाटी गाउँपालिकाले कृषकलाई ८ टन (आठ हजार केजी) गहुँको बीउ वितरण गरेकाे छ । कृषकहरुले पालिका सबै वडाबाट १० टन बीउकाे माग गरेकाे भएपनि अहिलेसम्म ८ टन मात्रै बीउ प्राप्त भएको र उक्त...

पुरा पढ्नुहोस
यसकारण राेल्पा जाँदैछन् प्रचण्ड !

संबिधान सभा मार्फत संविधान लेख्ने निश्चित भएपछि शान्तिप्रक्रियामा आएका प्रचण्ड २०६४ मा रोल्पा २ नम्बर क्षेत्रबाट अत्यधिक मतले बिजय मात्र भएनन् सिंहदरबारमा पहिलोपटक सिंहाशन पनि भए तर पार्टीको आन्तरिक खिचातानी र बाह्य शक्ति सन्तुलन...

पुरा पढ्नुहोस
सरकारी कार्यालयले विद्युत महसुल नतिरेपछि , लाइन काट्दै प्राधिकरण

१५ कात्तिक, काठमाडौं । सरकारी कर्यालयहरुले नै विद्युत बक्यौता तिर्न छाडेपछि धमाधम विद्युत् लाइन काटिन थालेको छ । मंगलबार काठमाडौंको केन्द्रीय कारागारको लाइन काटेको नेपाल विद्युत् प्राधिकरणले बुधबार पोखराका १० वटा सरकारी कार्यलयको विद्युत् लाइन...

पुरा पढ्नुहोस