आर्थिक
चक्रपथको दोस्रो खण्ड कलंकी–महाराजगन्ज विस्तारसम्बन्धी काम एक साताभित्र सुरु हुने भएको छ । उक्त खण्डको काम एक साताभित्रै अघि बढाउनेबारे जानकारी चिनियाँ पक्षले नेपाल सरकारको भौतिक पूर्वाधार ताथा यातायात मन्त्रालयलाई मंगलबार गराएको हो । सडक निर्माण सुरु...
पुरा पढ्नुहोसयतिबेला देशका विभिन्न स्थानहरूमा विभिन्न नाममा महोत्सवहरू सञ्चालन भइरहेका छन् । यसै सिलसिलामा प्युठानमा महोत्सवको आयोजना भइ सम्पन्न हुँदैछन् । महोत्सव अर्थका हिसाबले हेर्ने हो भने धेरै ठुलो उत्सव; सजधजपूर्वकको विशेष समारोहलाई महोत्सव भन्ने...
पुरा पढ्नुहोसहेर्दा ज्यानै सिरिङ्ग हुने सर्लक्क परेका दाप सङ्गै जोडिएर राखिएको खुकुरी । महाेत्सबका विभिन्न व्यापारीक स्टलहरुमध्य एक्कासी सबैको ध्यान खिच्छ भाेजपुरे खुकुरी अर्थात् स्टल नम्बर ३८ ले । जहाँ लेखिएको छ, “विश्वप्रख्यात भोजपुरको इतिहास”,”भोजपुरेको...
पुरा पढ्नुहोसदेउखुरीको लमही नगरपालिका वडा नम्बर ३ फल्कापुरस्थित माध्यमिक विद्यालय फल्कापुरको आफ्नो स्थापनाको ४२ औं वार्षिकोत्सब एक भव्य समारोहबीच आइतबार सम्पन्न भएको छ । शैक्षिक जगतमा लामो इतिहास बोकेको विद्यालयको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका...
पुरा पढ्नुहोसघोराही, ८ फागुन घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले प्रस्तुति राख्नुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा...
पुरा पढ्नुहोसप्युठान । प्यूठान डान्स आईडलको उत्कृष्ट १७ प्रतियोगी चयन गरिएको छ । आज स्वर्गद्वारी प्युठान पाँचौ महोत्सवको चौथो दिन भएको प्रतिस्पर्धाबाट उत्कृष्ट १७ जना चयन भएका हुन । पालिका अडिसन हुँदै मेघा राउण्ड पार गरेर...
पुरा पढ्नुहोसहाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शुक्रराज भण्डारीले कमाईसंगै वचत गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभएको छ । उहाँले थोरै कमाएर पनि वचत गर्ने बानीको विकासले आर्थिक समृद्धिको बाटोमा जान सकिने बताउनुभयो । हाम्रो पहुँच...
पुरा पढ्नुहोसघोराही, ६ फागुन नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा नयाँ प्रतिभाहरुलाई सांस्कृतिक कार्यक्रममा स्थान दिईने भएको छ । “साना तथा...
पुरा पढ्नुहोसफागुन ६ गते शिवरात्रीको दिन प्युठान महोत्सवले दर्शकको भरिलो उपस्थित पाएको छ । प्युठानीहरु शिवरात्रीमा राष्ट्रिय चर्चित लाेकदाेहाेरी कलाकार तथा जनवादी गायक बद्री पंगेनीसँग झुमेका छन । आज चर्चित गायक बद्री पंगेनी, सम्झना लामिछाने मगर,...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गरेका छन् । शुक्रबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा कानुनविद्हरुसँगको छलफलका क्रममा उनले यस्तो दाबी गरेका हुन् । लेखकले अबको हप्ता...
पुरा पढ्नुहोस









