आर्थिक

विपन्नहरुकाे सहयात्री बन्दै प्रमाेद पाेख्रेल

  काेराेना कहर हाेस् वा अन्य भइपरि आउने घटना, विपन्न परिवारमा परेकाे बिरामी हाेस् वा दुर्घटनाजन्य मुद्दा मामिला उनी पछिल्लो समय हरेक जनका समस्याहरुलाई नजिकैबाट नियाल्ने, समाधान गर्नेसम्मकाे सहयात्री बनिरहेका छन् । हाल झिमरुक गाउँपालीकाकाे...

पुरा पढ्नुहोस
घट्याे इन्धनकाे मुल्य

नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल/डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल/मटितेल १७५ पर्नेछ...

पुरा पढ्नुहोस
सहिदहरुको सम्झनामा मेलटाकुरामा ‘सत्ताइसी कप’

कुमाख गाँउपालिका वडा नं. ६ मेलटाकुरा बडागाँउमा सहिदहरुको सम्झना लाग्दै आएको मंसिर २७ मेलामा प्रथम सत्ताईसी कप हुने भएको छ । प्रथम सत्ताईसी कपमा खुल्ला वडा स्तरिय भलिबल तथा बृहत साँस्कृतिक कार्यक्रमको पनि आयोजना...

पुरा पढ्नुहोस
सिगानाका किसानका बारीको अकबरे पुग्छ युरोप

पछिल्लो सयम रूचाइएको खुर्सानीको प्रजातिमध्येको एक अकबरे खुर्सानीको सिगानाका किसानले व्यावसायिक उत्पादन थालेका छन् । खानाका लागि पिरोसँगै स्वास्थ्यवर्द्धक मानिएको अकबरे खुर्सानीको बाग्लुङ नगरपालिका–८ का केही किसानले उत्पादन गरेका छन् । सिगानाका अगुवा सुन्तला किसान रामबहादुर...

पुरा पढ्नुहोस
सत्याग्रही केसीको शरीरमाथि भइरहेको राजनीति

अझै कतिपटक डा. केसीको बुढो शरीरले राजनीति गर्नुपर्ने हो ? राजनीतिको प्रयोगशालाका रूपमा आफ्नो शरीरलाई कतिपटक दाउमा राख्नुपर्ने हो ?   मुलतः शरीरका माध्यमबाट गरिने सम्पूर्ण गतिविधि शरीर राजनीति हो । कमजोर शरीरमाथि बलियो शरीरले गर्ने शोषण,...

पुरा पढ्नुहोस
दशैं तिहार विदामा कहाँ, कसरी घुमफिर गर्ने

नेपालीहरूका ठूला चाडपर्व सुरु भइसकेका छन् । दसैँसँगै तिहार र छठ पर्व पनि नजिकिँदै छ । पछिल्ला केही वर्षमा चाडपर्व मनाउने शैलीमा परिवर्तन देखिँदै गएको छ । घरमा सबैजना बसेर रमाइलो गर्ने त छँदैछ...

पुरा पढ्नुहोस
समाजसेवी चन्दद्वारा जन्मोत्सवको अवसरमा ५१ हजार बढी आर्थिक सहयोग

  समयको मागसङ्गै मानिसले गर्ने हरेक चलनचल्ती र रितिरिवाजहरुमा पनि परिवर्तन हुँदै आईरहेको छ । भड्किलो पुजीवादी वजारको अनेकौँ तीकडमका प्रतिस्पर्धाले खास मानवीय सहयोग र सद्भावको सिमा कटेको छ । यद्यपी समाजमा कैयौँ यस्ता मान्छेहरु...

पुरा पढ्नुहोस