आर्थिक
७ फागुन, काठमाडौँ सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब रुपैयाँ नाघेको छ । चालू आर्थिक वर्षको सुरुमा २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँबराबर रहेको कुल सार्वजनिक ऋण माघ मसान्तसम्म आइपुग्दा एक खर्ब ७६ अर्ब...
पुरा पढ्नुहोस६ फागुन, काठमाडौं नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र यस निकायबीच...
पुरा पढ्नुहोस४ फगुन, काठमाडौं साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम...
पुरा पढ्नुहोस१८ माघ, काठमाडौं प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक शुक्रबार बस्दैछ। बैठक सिंहदरबारस्थित समितिको कक्षमा बिहान ११ बजे बस्नेछ । बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्तासम्बन्धी विषयमा छलफल हुने...
पुरा पढ्नुहोसपश्चिम दाङकाे शान्तिनगर गाउँपालिका वडा नम्बर ३ निवासी बलबहादुर कामीकाे स्मृतिमा उहाँको परिवारले ७७ हजार ७ सय ७७ रकमकाे अक्षयकोष स्थापना गरेकाे छ । परिवारले आफ्नो आदर्श व्यक्तित्वकाे निधनलाई शक्तिमा बदल्ने र चिरस्थायी स्मरणकाे लागि...
पुरा पढ्नुहोस१२ माघ, काठमाडौं वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ४० वर्षीया लालिमाया दर्लामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। दर्लामीले क्रोएसिया पठाइदिन्छु भन्दै...
पुरा पढ्नुहोसकाठमाडौं : धरानको खानेपानीको समस्या समाधानका रित्तो गाग्रीसहित सिंहदरबार पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको गाग्री प्रहरीले खोसेको छ। मंगलबार बिहान रित्तो गाग्री लिएर सिंहदरबार परिसर प्रवेश गर्न खोजेका उनलाई प्रहरीले रित्तो गाग्री खोसेर सिंहदरबारमा...
पुरा पढ्नुहोस८ माघ, त्रिवेणी (रूकुम पश्चिम) । रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन वृद्धि भएको हो । यस...
पुरा पढ्नुहोस५ माघ, बुटवल लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्म जम्मा १९ प्रतिशतमात्र बजेट खर्च गरेको छ । चालुतर्फ २३ दशमलव ९५ प्रतिशत र पुँजीगततर्फ जम्मा १६ दशमलव ६४ प्रतिशत बजेट खर्च भएको हो...
पुरा पढ्नुहोस२७ पुस, काठमाडौँ महानगरपालिकाका वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष मोहन बहादुर विष्ट सात करोड ८७ लाख रुपैयाँ ठगीको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई शनिबार बिहान शंखपार्कबाट पक्राउ गरेको हो। तारकेश्वर–८...
पुरा पढ्नुहोस









