उपेक्षित

यस्तो छ आजको मौसम !

४ चैत, काठमाडौंहाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव परेको छ । देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।आज सुदूरपश्चिम, कर्णाली र...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

४ चैत, धनगढीकैलालीको गेटा मेडिकल कलेज नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अत्तरिया–धनगढी ६ लेन सडकखण्ड अन्तरगत गेटा मेडिकल कलेज अगाडि आइतबार राति सुपप्र ०१००९ प १२५१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक...

पुरा पढ्नुहोस
राष्ट्रपतिद्वारा चारवटा विधेयक प्रमाणीकरण

३ चैत, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनबाट पारित भएका चारवटा विधेयक आइतबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।सुरक्षित कारोबार ऐन,...

पुरा पढ्नुहोस
कालीगण्डकीमा दुई जना मृत फेला !

३ चैत, पाल्पा कालीगण्डकी नदीमा दुई जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पालपाका अनुसार बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा सिन्धुलीको गोलाचौर गाउँपालिका –६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसीपुर...

पुरा पढ्नुहोस
नेपाल राष्ट्रिय शिक्षक संगठन प्युठानको १५ औं जिल्ला अधिबेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

३ चैत, प्यूठान नेपाल राष्ट्रिय शिक्षक संगठन प्युठानको १५ औं जिल्ला अधिबेशन सम्पन्न भएको छ । शनिबार शिक्षक महासंघको सभाहल पुण्यखोलामा अधिबेशन सम्पन्न गरेको हो । अधिवेशनले राम बहादुर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ...

पुरा पढ्नुहोस
“देशले बसाइँ सर्न नपरोस् सरकार” (कविता)

वर्षा याममा झरिले चिल्ली बिल्ली पारेका चरीका गुँड झै लीलबहादुर क्षेत्रीको बसाइँमा उपन्यासको पात्रले बसाइँ सरे झै देशले बसाइँ सर्न नपरोस सरकार साहुँले थाङ्ग्रा भोकटा फ्याक्दिदा पटुकीको फेरोले आँसु पुछ्दै झिँजाले भुइ कोतरेर आँसुका ढिक्का खसाल्ने धनेकी स्वास्नी मैनाले झै नेपाल आमा निरीह बनेर बसाई...

पुरा पढ्नुहोस
हुथीविरुद्ध यमनमा अमेरिकाको एयरस्ट्राइक, ९ जनाको मृत्यु

३ चैत, काठमाडौं अमेरिकाले यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ । हुथी विद्रोहीले लाल सागर क्षेत्रको बन्दरगाहमा आक्रमण गरेपछि त्यसको बदलास्वरुप अमेरिकाले एयर स्ट्राइक गरेको हो ।हुथी विद्रोहीहरुले सन् २०२३...

पुरा पढ्नुहोस
सीएनआईको ‘महिला नेतृत्व सम्मेलन’ आज हुँदै !

३ चैत, काठमाडौंनेपाल उद्योग परिसंघ (सीएनआई) ले अन्तर्राष्ट्रियस्तरको दोस्रो ‘महिला नेतृत्व सम्मेलन’ आज आयोजना गर्दैछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सीएनआईको ‘उमन लिडरसिप फोरमले’ सम्मेलन आयोजना गरेको हो । सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी...

पुरा पढ्नुहोस
गुल्मीमा एक पुरुष मृत फेला !

२ चैत, गुल्मी गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-१ निवासी ५९ वर्षका कुलबहादुर सुनार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले बताए ।सुनार...

पुरा पढ्नुहोस
बिआरआई नेपालको सर्वोत्तम हितमा रहेको झलनाथको दाबी

२ फागुन, काठमाडौं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले देशले राष्ट्रिय आवश्यकता र हितका आधारमा बिआरआईको...

पुरा पढ्नुहोस