उपेक्षित
२७ असोज, लमजुङयहाँ अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ। आइतबार साँझ अरिङ्गालले टोकेर घाइते भएका बेँसीसहर नगरपालिका–११ चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको पुरानो मेडिकल कलेज चितवनमा गएराति उपचारका क्रममा मृत्यु...
पुरा पढ्नुहोस२७ असोज, काठमाडौं पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ। पछिल्लो सातामा ४१३ जनामा डेंगु संक्रमित भएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२५ को सुरु अर्थात्...
पुरा पढ्नुहोस२७ असोज, काठमाडौं इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी...
पुरा पढ्नुहोस२७ असोज, रौतहटरौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ । गौर-१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका-८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र...
पुरा पढ्नुहोस२७ असोज, काठमाडौंजेनजी प्रतिनिधिहरुले राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भनिएको छलफल अनिश्चित भएको छ। शनिबारको वार्ताको बिचैमा राष्ट्रपति पौडेल विरामी भएपछि प्रधानमन्त्री सुशीला कार्कीसँग मात्र छलफल गरेका थिए। त्यसपछि आज छलफल तय भएको थियो। तर, जेनजी युवाहरुबीच...
पुरा पढ्नुहोस२७ असोज, काठमाडौंविद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । यही प्रकरणमा पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका...
पुरा पढ्नुहोस२६ असोज, काठमाडौं आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर...
पुरा पढ्नुहोस२६ असोज, काठमाडौँनेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले दुईवटा सर्त राखेका छन् । जेनजी विद्रोहपछि वामपन्थीबिच एकता र ध्रुवीकरणको विषयमा चरणबद्ध छलफल हुँदै आएको बेला विप्लवले सर्तसहितको...
पुरा पढ्नुहोस२६ असोज, काठमाडौंइजरायली सेनाले सर्वसाधारणलाई तटीय रशिद रोड र सलाह अल–दिन रोड हुँदै आवतजावत गर्न अनुमति दिएको घोषणा गरेपछि विस्थापित प्यालेस्टिनीहरू गाजापट्टीको दक्षिणी भागबाट उत्तरतिर फर्कन थालेका छन्। इजरायलको आक्रमणले छिया छिया बनेको गाजा...
पुरा पढ्नुहोस२६ असोज, काठमाडौं दक्षिणकालीस्थित धानखेतमा एक पुरुषको शव भेटिएको छ । दक्षिणकाली नगरपालिका–७ बैरेस्थित धान खेतमा पुरुषको शव भेटिएको हो।अन्दाजी ४० वर्षका ती पुरुषको शवको सनाखत हुन सकेको छैन ।पुरुषको परिचय नखुलेकाले अनुसन्धानमा कठिनाइ भएको प्रहरीले...
पुरा पढ्नुहोस









