उपेक्षित

भैरहवाका नापी अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा !

१३ भदौ, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भैरहवाका नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नापी अधिकृत यादवमाथि ५ करोड ७९ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको...

पुरा पढ्नुहोस
युक्रेनमा रुसको ड्रोन आक्रमण, ४ बालबालिकासहित २१ जनाको मृत्यु

 १३ भदौ, काठमाडौं रूसले बिहीबार युक्रेनमाथि ५९८ वटा ड्रोन र ३१ वटा क्षेप्यास्त्रले आक्रमण गरेको छ। बीबीसीका अनुसार, यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। आक्रमण अमेरिकी राष्ट्रपति...

पुरा पढ्नुहोस
सुनको मुल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख ६ सय

 १३ भदौ, काठमाडौं शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य...

पुरा पढ्नुहोस
महिनावारी बार्न त्रिपालमुनि सुतेकी महिला र बालिकाको ढुंगाले लागेर मृत्यु

१३ भदौ, कैलाली अछाममा रजस्वलाको बेला त्रिपाल मुनि सुतेकी एक महिला र बालिकाको ढुंगाले लागेर मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीमा घर नजिकै खेतबारीमा त्रिपाल मुनि सुतिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर ३५ वर्षीया...

पुरा पढ्नुहोस
संसदमा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने

१३ भदौ, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन्। चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन्। प्रधानमन्त्री ओली भोलि शनिबार चीन भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री...

पुरा पढ्नुहोस
अमेरिकी डलरको भाउ घट्यो, युरो बढ्यो

१३ भदौ, काठमाडौंअमेरिकी डलरको मूल्य आज घटेको छ । तर युरो भने बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर आज १३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको सम्बोधनमा संसद् अवरोध नगर्ने: रास्वपा

१२ भदौ, काठमाडौं भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिस्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको छ । शुक्रबारको सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा...

पुरा पढ्नुहोस
एमालेमा गुटबन्दी गरे विधान महाधिवेशनमा हिसाब-किताब हुन्छ: प्रधानमन्त्री ओली

१२ भदौ, काठमाडौंनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमतीका महाधिवेशन प्रतिनिधिलाई बोलाएर आसन्न विधान महाधिवेशनमा एक हुन निर्देशन दिएका छन्। प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकारी निवास बालुवाटारमा बुधबार छलफल गरेको एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाले जानकारी...

पुरा पढ्नुहोस
रजस्वला,ऋषिपञ्चमी ,छाउगोठ, बस्नु एउटै हो ?

  महिलाहरू विचार गर्नुस् त; रजस्वला भएर तपाईंले कुनै पवित्र वस्तुलाई छुनुभयो भने तपाईंहरू पापको भागीदार ठहरिनुहुन्छ । यदि रजस्वला भएकी स्त्रीले छोएको कुराले नै महिलाहरू पापी हुने भएको भए त सम्पूर्ण मानव जातिको अस्तित्व नै...

पुरा पढ्नुहोस
जनयुद्धलाई आतंककारी गतिविधि भनेर व्याख्या गर्ने प्रवृत्ति अझै छ: प्रचण्ड

 ११ भदौ, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या भइरहेको बताएका छन् । बुधबार काठमाडौंमा नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित ‘संघर्षमा सिरानचोक’ पुस्तकको लोकार्पण कार्यक्रममा प्रचण्डले माओवादी संघर्षलाई सामाजिक रुपान्तरणको...

पुरा पढ्नुहोस