उपेक्षित

पञ्जाबलाई हराउँदै आरसीबी बन्यो पहिलोपटक आईपीएल च्याम्पियन

२० जेठ, काठमाडौं  रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो । बेंगलुरुले दिएको १९१ रनको...

पुरा पढ्नुहोस
काठमाडौं नगर प्रहरी प्रमुख पाण्डे निलम्बित

२० जेठ, काठमाडौं काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले आफूलाई कार्यालय...

पुरा पढ्नुहोस
आजदेखि काठमाडौं केन्द्रित अभियान गर्दै माओवादी

२० जेठ, काठमाडौं  मध्यपहाडी लोकमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको नेकपा माओवादी केन्द्रले सोमबारदेखि काठमाडौं उपत्यका केन्द्रित अभियान गर्दैछ। अभियान काठमाडौंको चन्द्रागिरिबाट सुरुवात गरिने भएको हो। अभियानको पहिलो कार्यक्रम चन्द्रागिरि नगरपालिका-४ थानकोटमा राखिएको माओवादी केन्द्र बागमती प्रदेश...

पुरा पढ्नुहोस
वडा अध्यक्षमाथि चक्कु प्रहार !

२० जेठ, जुम्ला जुम्लाको तिला गाउँपालिका- ५ का वडाध्यक्ष ललित बहादुर शाहीमाथि आइतबार साँझ अन्धाधुन्ध चक्कु प्रहार भएको छ। विभिन्न याेजनाकाे अनुगम सकेर घर फकिर्ने क्रममा वडा अध्यक्ष माथि एक्कासी पछाडीबाट चक्कु प्रहार भएको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
बन्द फिर्ता लिन यातायात व्यवसायी सहमत

  २० जेठ, काठमाडौं यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत भएका छन् । रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी...

पुरा पढ्नुहोस
संघीय संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथि छलफल सुरु गर्ने तयारी

२० जेठ, काठमाडौं   आज प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय भएको छ । प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथि...

पुरा पढ्नुहोस
लिग २ क्रिकेट : करणको उत्कृष्ट ब्याटिङमा नेपालको कीर्तिमानी जित

२० जेठ, काठमाडौं स्कटल्याण्डमा सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग २ शृंखलाको पहिलो खेलमा नेपालले जित निकालेको छ । नेपालले स्कटल्याण्डलाई १ विकेटले हराएको हो । स्कटल्याण्डले दिएको २९७ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बल बाँकी...

पुरा पढ्नुहोस
आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी विस्थापित

आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी वासिन्दा विस्थापित भएका छन्। क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार भन्दा बढी बासिन्दाहरू विस्तापित भएको जनाएका छन्।  उनीहरुका अनुसार आगो अझै नियन्त्रणमा आउन...

पुरा पढ्नुहोस
यातायात बन्द गराएको आरोपमा १४ जना पक्राउ

  १९ जेठ, काठमाडौं यातायात व्यवसायीको आन्दोलनका क्रममा सडकमा हडताल गर्न निस्किएको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, काठमाडौंबाट १२ र पूर्वी नवलपरासीमा २ जना पक्राउ परेका छन्...

पुरा पढ्नुहोस
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !

१९ जेठ, खोटाङ  अकबरे खुर्सानीको मूल्य यहाँ हालसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको छ । दिक्तेलका व्यापारीले गाउँका कृषकबाट प्रतिकिलो रु ७०० देखि ८०० सम्ममा खरिद...

पुरा पढ्नुहोस