उपेक्षित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय: विद्यार्थीको घरायसी कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय

 १८ पुस, काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका विद्यार्थीलाई उनीहरूले घरमा गर्ने कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय गरेको छ । शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार मूल्याङनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको...

पुरा पढ्नुहोस
त्रिविका परीक्षार्थीको हाजिरी अब अनलाइनबाटै !

१८ पुस, काठमाडौं त्रिभुवन विश्वविद्यालयले परीक्षा दिन जाने परीक्षार्थीको हाजिरी अनलाइन पोर्टलमार्फत गर्न मिल्ने व्यवस्था लागू गरेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै वार्षिक परीक्षा प्रणाली अन्तर्गत चार वर्षे स्नातक तह प्रथम वर्ष...

पुरा पढ्नुहोस
आजको मौसम: तराईका धेरै स्थानमा हुस्सु र कुहिरो, जनजीवन प्रभावित

१८ पुस, काठमाडौं पश्चिमी वायुको सामान्य प्रभावलेअहिले तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको  छ। उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक...

पुरा पढ्नुहोस
एमाले सचिवालय बैठक आज बस्दै

१८ पुस, काठमाडौंनेकपा एमालेले सचिवालय आज बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो ।बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ । एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय...

पुरा पढ्नुहोस
कुकुर मार्ने दुई जना पक्राउ!

१८ पुस, नवलपुर  निर्मम तरिकाले कुकुर मार्ने दुई जना नवलपरासीबाट पक्राउ परेका छन्। ५ वटा कुकुरको बच्चा र एउटा माउ कुकुरलाई निर्दयतापूर्वक मारिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएपछि नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ...

पुरा पढ्नुहोस
नेकपा एससँग छिट्टै एकता हुन्छ : वामदेव

१७ पुस, काठमाडौँ वामदेव गौतमले आफू र आफू नेतृत्त्वको एकता अभियान माधवकुमार नेपाल नेतृत्त्वको नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता हुने निश्चित भएको बताएका छन्। बुधवार एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारीसँग भएको छलफलपछि गौतमले...

पुरा पढ्नुहोस
वामदेव गौतम नेकपा एसमा समाहित हुँदै!

१७ पुस, काठमाडौं एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एकीकृत समाजवादी नेकपा (एस) मा मिसिने भएका छन्। एकता प्रयासका लागि दुवै पक्षबीच आज भएको वार्ता सहमति नजिक पुगेको बताइएको छ। नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय एकता...

पुरा पढ्नुहोस
भारतको स्टिल प्लान्टमा आगलागी, चार जनाको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा मङ्गलबार अबेर राति एउटा स्टिल प्लान्टमा आगलागी हुँदा कम्तीमा चार कामदारको मृत्यु भएको छ। आगलागीबाट एकजना घाइते भएको स्थानीय प्रहरीले बुधबार जानकारी दिएको छ। घटना राज्यको सूरत जिल्लाको हाजिरा औद्योगिक क्षेत्रमा...

पुरा पढ्नुहोस
एमाले रङ खुइलिएर बामाले भयो- भीम रावल

१७ पुस, काठमाडौं नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले अहिले पार्टीको रङ खुइलिएर बामालेमा परिणत भएको टिप्पणी गरेका छन्। पार्टीले साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरेपछि बुधबार पत्रकार सम्मेलन गर्दै रावलले यस्तो टिप्पणी गरेका हुन्। ‘एमाले रंग खुइलिएर बामाले...

पुरा पढ्नुहोस
जनमत पार्टीले मनायो धोती दिवस !

१७ पुस, काठमाडौंनयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउत सहितका नेता कार्यकर्ताहरु माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् ।उनीहरुले मधेशी समुदायले लगाउने...

पुरा पढ्नुहोस