उपेक्षित

दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, एक गम्भीर घाइते

१९ कार्तिक, काठमाडौं बाँकेको नेपालगञ्जमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते छन्। दुर्घटनामा नेपालगञ्ज-६ बस्ने २६ वर्षीय अमनकुमार कसौधन (गुप्ता) को मृत्यु भएको हो। नेपालगञ्ज- ११ बस्ने १८ वर्षीय एहसान शेख गम्भीर...

पुरा पढ्नुहोस
विश्वकप लिग-२: नेपालले आज स्कटल्याण्डसँग १२औँ खेल खेल्दै

१९ कार्तिक, काठमाडौं  नेपालले आज स्कटल्यान्डसँग अन्तिम खेल खेल्दैआइसीसी त्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिका भ्रमण टुंग्याउँदैछ। यी दुईबीचको खेल  डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा राति सवा १० बजे सुरु हुनेछ। चोटका कारण करण केसीले आजको...

पुरा पढ्नुहोस
श्रीलंकाले हाता पर्यो हङकङ सिक्सेसको उपाधि

१८ कात्तिक, काठमाडौं हङकङ इन्टरनेसनल सिक्सेस-२०२४ को उपाधि श्रीलंकाले जितेको छ । श्रीलंकाले आइतबार दिउँसो भएको फाइनलमा पाकिस्तानलाई तीन विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।पाकिस्तानले दिएको ७३ रनको लक्ष्य श्रीलंकाले तीन विकेट गुमाएर ५...

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम पूर्वानुमान

१८ कात्तिक, काठमाडौं जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ । देशको पहाडी भू-भागमा...

पुरा पढ्नुहोस
आज भाइटीका, उत्तम साइत बिहान ११: ३७ बजे

१८ कात्तिक, काठमाडौं यमपञ्चकको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदछन् ।टीकाका...

पुरा पढ्नुहोस
अझै भेटिएनन् लाङटाङमा हराएका एक पर्यटक

फाइल फोटो ।१७ कात्तिक, रसुवा हिमाल आरोहणको क्रममा हराइ रहेका दुई पर्यटकमध्ये एक पर्यटक सम्पर्कमा आएका छन् । गोसाइँकुण्ड गाउँपालिका–३ को उच्च भाग यालापिकमा हराइरहेका चेक रिपब्लिकका ५० वर्षीय मारेक होलेसेक्का शुक्रबार साँझ सम्पर्कमा आएका हुन्...

पुरा पढ्नुहोस
सरकारले १०० दिनमा राम्रो काम गरेको छ : देउवा

१७ कात्तिक, भक्तपुर नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन् । आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा...

पुरा पढ्नुहोस
हङकङ सिक्सेस: क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित

१७ कार्तिक, काठमाडौं‘द हङकङ सिक्सेस’को क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित भएको छ। समूहचरणमा अस्ट्रेलिया र इंग्ल्यान्डलाई हराएको नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित भएको हो।नेपालका लागि रासिद खानले सर्वाधिक ५५ रन बनाउनुबाहेक अन्यले खासै योगदान दिन...

पुरा पढ्नुहोस
क्रान्तिपछिको द्विविधामा बंगलादेश !

तीन महिनाअघि बंगलादेशमा सकिएको क्रान्ति यतिबेला भविष्यको भिजन कोर्ने कि इतिहासको पुनर्लेखन गर्ने द्विविधामा अल्झिरहेको छ ।तत्कालीन प्रधानमन्त्री शेख हसिनाविरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीहरु ।१६ कात्तिक, ढाका कुनै देशमा निरंकुश सत्ता विरुद्धको आन्दोलनमा एक निहत्था प्रदर्शनकारीले...

पुरा पढ्नुहोस
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

१७ कार्तिक, काठमाडौंकोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा...

पुरा पढ्नुहोस