उपेक्षित

आजदेखि नेपाल संवत् ११४५ सुरु, विविध कार्यक्रम गरी मनाइँदै

१७ कात्तिक, काठमाडौं नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा...

पुरा पढ्नुहोस
हङकङ सिक्सेस: अस्ट्रेलियाविरुद्ध नेपालको ऐतिहासिक जित

१७ कार्तिक, काठमाडौं नेपालले ‘हङकङ सिक्सेस’को दोस्रो खेलमा अस्ट्रेलियालाई ११ रनले हराएको छ ।११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ६ ओभरमा १०० रन मात्रै बनाउन सक्यो । नेपालका लागि प्रतिस जिसीले ३ विकेट लिए ।टस...

पुरा पढ्नुहोस
रुपन्देहीमा ६ बिघा जग्गामा विप्लव नेकपाको सामूहिक खेती

१६ कात्तिक, बुटवल नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघा जग्गामा सामूहिक खेती सुरु गरेको छ । बाँझो जग्गा उपयोग गरी पार्टीलाई आत्मनिर्भर बनाउने उद्देश्यले सामूहिक खेती सुरु गरेको सो पार्टीले जनाएको छ...

पुरा पढ्नुहोस
द हङकङ सिक्सेस: नेपालसँग इङ्ल्यान्ड ६ विकेटले पराजित

१६ कार्तिक, काठमाडौंइङ्ल्यान्डलाई हराउँदै द हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्यान्डलाई छ विकेटले हराएको हो । इङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य...

पुरा पढ्नुहोस
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

१६ कार्तिक, काठमाडौँ देशभर पश्चिमी वायुको तथा पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागहरूमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।आज...

पुरा पढ्नुहोस
नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

१६ कार्तिक, काठमाडौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बिहीबार निर्णय बमोजिम डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको हो। हवाई इन्धन र एलपी ग्यासको मूल्य...

पुरा पढ्नुहोस
गोरुको आक्रमण्बाट एकजनाको मृत्यु

प्रतीकात्मक तस्वीर ।१६ कार्तिक, काठमाडौँ झापा गौरादहका कृष्ण शर्माको गोरुले हानी घाइते भई उपचारका क्रममा बिहीवार साँझ मृत्यु भएको छ। गौरादह नगरपालिका-७ जामबारीका शर्मालाई बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा बुधवार गोरुले हानी घाइते बनाएको हो।...

पुरा पढ्नुहोस
धरानमा ‘सांस्कृतिक तिहार’

१६ कात्तिक, सुनसरी फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ । किनमेल गर्न सर्वसाधरणको घुइँचो लागेको छ । झिलीमिली बत्ती, मीठाइ मसला र...

पुरा पढ्नुहोस
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

१५ कार्तिक, प्योङयाङ उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। उत्तर कोरियाले बिहीबार आफ्नो परमाणु निवारण बढाउन सबैभन्दा नयाँ र शक्तिशाली क्षेप्यास्त्रहरूमध्ये एकको परीक्षण गरेको बताएको छ। यो उत्तर कोरियाली नेता किम जोङलाई रूसमा सैनिक पठाएको...

पुरा पढ्नुहोस
आफ्नै पैसाले कार्यालय खोलेको कुनै पार्टी छ? : प्रधानमन्त्री ओली

१५ कार्तिक, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पैसाले पार्टी कार्यालय खोलेका नेपालका राजनीतिक पार्टी देखाउन चुनौती दिएका छन्। सिस्नुपानी नेपालले प्रज्ञा प्रतिष्ठानमा गरेको देउसी कार्यक्रममा भाटभटेनीका मालिक मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउन जग्गा दान दिएको...

पुरा पढ्नुहोस