उपेक्षित

आइसिसी विश्वकप लिग-२: नेपालले आज अमेरिकासँग खेल्दै

११ कार्तिक, काठमाण्डौ आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज अमेरिकासँग खेल्दैछ । यो खेल डालासमा राति सवा नौ बजे शुरु हुँदैछ । खेलको लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय...

पुरा पढ्नुहोस
आजकाे समयमा लेनिनकाे महत्त्व झनै खड्किएकाे छ: चापागाईं

१० कार्तिक, दाङ लेनिन स्मृति शतवार्षिकी समिति, दाङको आयोजनामा घोराहीमा विचार गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा लेनिन स्मृति शतवार्षिकी समिति केन्द्रीय आयोजक समितिका संयोजक निनु चापागाईंले लेनिनवादको महत्व आजका समयमा पनि...

पुरा पढ्नुहोस
अब एक्लै चुनाव लडेर गल्ती सच्याउँछौँ : प्रचण्ड

१० कार्तिक, काठमाडौँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताएका छन्। माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको...

पुरा पढ्नुहोस
प्रचण्डले भने – सरकार फेर्न हतार छैन, ढुक्कसँग चलाए हुन्छ

१० कात्तिक, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित खबरदारीसभामा सम्बोधन गर्दै उनले माओवादीले सरकार फेर्न हतार गर्‍यो भन्ने भ्रम छ भने फाल्न...

पुरा पढ्नुहोस
माओवादीको खबरदारी सभा भृकुटीमण्डपमा सुरु

१० कात्तिक, काठमाडौं नेकपा माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभा काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । खबरदारीसभा अघिे काठमाडौंका विभिन्न ठाउँबाट र्‍यालीसहित माओवादी नेता कार्यकर्ताहरु भृकुटीमण्डपमा भेला भएका छन् ।सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ...

पुरा पढ्नुहोस
लेक लागेर ३ जनाको मृत्यु

१० कार्तिक, मुस्ताङमुस्ताङमा लेक लागेर दुई विदेशी नागरिकसहित तीन जना पर्यटकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ दर्शन गर्न आएका एक जना अमेरिकन, एक भारतीय र एक जना नेपाली पर्यटक गरी तीन...

पुरा पढ्नुहोस
बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु

१० कार्तिक, दाङ दाङमा बोलेर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। राप्ती लोकमार्गअन्तर्गत शनिवार बिहान करिब साढे तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्वरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा गाडी चालकसहित दुई...

पुरा पढ्नुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै, जुलुसको नेतृत्व प्रचण्डले गर्ने

फाइल तस्वीर ।१० कात्तिक, काठमाडौं नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।माओवादी केन्द्रले विपत्...

पुरा पढ्नुहोस
एक महिनामै ९ हजार बढि पर्यटक पुगे सगरमाथा क्षेत्र

१० कात्तिक, सोलुखुम्बु विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय...

पुरा पढ्नुहोस
रेसुङ्गामा ‘गो’ महोत्सव सुरु

१० कात्तिक, गुल्मी रेसुङ्गामा पहिलोपटक ‘गो’ महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञको सञ्चालन भएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा रेसुङ्गा क्षेत्रमा रहेको गौशालामा सञ्चालनमा भएको महोत्सव कात्तिक १६ गते गाई तिहारका दिनसम्म सञ्चालन हुनेछ ।‘गो’ महोत्सव तथा...

पुरा पढ्नुहोस