उपेक्षित

आजको मौसम: यी भू-भागमा वर्षाको सम्भावना

३ कार्तिक,काठमाडौं पश्चिमी वायु र स्थानीय वायुको केही प्रभावका कारण देशका केही भूभागमा आंशिकदेखि साधारणतया बदली रही र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम...

पुरा पढ्नुहोस
सहकारी प्रकरणमा रवि लामिछाने पक्राउ

२ कार्तिक, काठमाडौँ सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उनकै पार्टी कार्यालयबाट आज साँझ पक्राउ गरिएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको...

पुरा पढ्नुहोस
रविसहित १४ जनाविरुद्ध एकैपटक पक्राउ पुर्जी जारी

२ कार्तिक, काठमाडौँ पोखराको सूर्य दर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई एकै पटक पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीले लामिछानेसहित उनीहरूलाई पक्राउका लागि एकै पटक अनुमति दिएको...

पुरा पढ्नुहोस
लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको मुद्दा

२ कात्तिक, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी...

पुरा पढ्नुहोस
रविलाई पक्राउ गर्न सीआईबी टोली परिचालित

२ कात्तिक, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी आरोपमा अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनलाई...

पुरा पढ्नुहोस
सन्दीपले पाए अमेरिकाको भिसा

२ कात्तिक, काठमाडौं अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । क्रिकेट वर्ल्डकप लिग टू सिरिजका लागि उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । लिग टू अन्तरगत अमेरिका, स्कटल्याण्ड र...

पुरा पढ्नुहोस
सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउने विपक्षी दलको निर्णय

२ कार्तिक, काठमाडौँ बाढी पहिरो पीडितको राहत र पुनर्स्थापना, जनजीविकाको सवालमा सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउने निर्णय गरेको छ । शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा बसको विपक्षी दलहरूको संयुक्त बैठकले विपक्षी दलहरूको तर्फबाट सरकारलाई...

पुरा पढ्नुहोस
आर्थिक अनियमिततामा मुछिए एसपी, तानिए हेडक्वार्टर

२ कात्तिक, काठमाडौं जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका छन् । आर्थिक अनियमिततामा मुछिएको पाइएपछि प्रहरी हेडक्वार्टरले उनको जिम्मेवारी खोसेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले...

पुरा पढ्नुहोस
दशैं काजमा हिंडेका कर्मचारी अझै कार्यालय फर्किएनन्

२ कात्तिक, काठमाडौं दशैंको सार्वजनिक बिदा सकिएको ३ दिन बितिसक्यो, आज चौंथो दिन लागिसक्दा पनि सरकारी कार्यालयहरुमा कर्मचारी र सेवग्राहीको उपस्थिति न्युन छ । काठमाडौंका सिंहदरबारसहित विभिन्न स्थानमा रहेका सरकारी कार्यालयहरुका धेरै कर्मचारी अझै काममा फर्किएका...

पुरा पढ्नुहोस
टिपर दुर्घटना हुँदा चालकको मृत्यु

२ कार्तिक, दाङदाङको बंगलाचुली गाउँपालिका गयराती टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा गढवा गाउँपालिकाको पुर्व चौधरी रहेका छन् । चुनढुँगा लिउन जान लगेको टिपर घोराही – तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा भने...

पुरा पढ्नुहोस