उपेक्षित

वीरगञ्जमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त

हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको हो ।३० चैत, काठमाडौं  पर्साको वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको...

पुरा पढ्नुहोस
राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ : प्रचण्ड

३० चैत, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको बताएका छन्। विभिन्न पार्टी परित्याग गरी मोओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यक्रर्तालाई स्वागतका लागि आज...

पुरा पढ्नुहोस
मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, २ घाइते

३० चैत, काठमाडौँ काठमाडौँको बबरमहलमा मोटरसाइकल र स्कुटर ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्। काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा प्र.२–०३–०१८ प ५८३४ नम्बरको स्कुटरलाई प्र.३–०२–०१० प ६९५४ नम्बरको मोटरसाइकलले...

पुरा पढ्नुहोस
प्रचन्ड भन्छन् : हत्याको त कुरै छाडौं, एक जना मान्छेलाई पिटेको पनि छैन

३० चैत, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासलाई धकेल्न चाहनेले पछिल्लो समय ‘१७ हजारको हत्यारा’ भनेर हल्ला चलाइरहँदा पार्टी पंक्तिबाट त्यसको खण्डन नभएको भन्दै गुनासो गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक पुस्तक...

पुरा पढ्नुहोस
बसको झ्यालबाट टाउको निकाल्दा किशोरीको मृत्यु

३० चैत, काठमाडौं मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर एक किशोरीको मृत्यु भएको छ। गएराति करिब १० बजेतिर रा १ ख १६१३ नम्बरको बस म्याग्दीको बेनी नगरपालिका- ९ ,गलेश्वर स्थित धर्मशाला...

पुरा पढ्नुहोस
पहिरोमा पुरियो कार, सिद्धार्थ राजमार्ग अवरुद्ध

३० चैत, पाल्पा सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ। बिहान ४ बजेतिर खसेको पहिरोले एक कारसमेत पुरिएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार पूर्ण...

पुरा पढ्नुहोस
घट्यो मर्स्याङ्दी जलविद्युत्तको उत्पादन !

३० चैत, तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका- ४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ। ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३०  मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो। लामो...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आजको मौसम !

३० चैत, काठमाडौं  हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदलीको...

पुरा पढ्नुहोस
वर्षौंदेखि किन सडकमा छन् शिक्षक ?

केही हप्तादेखि शिक्षक आन्दोलन काठमाण्डौको माइतीघर र बानेश्वर क्षेत्रमा चलिरहेको छ। शिक्षामा भएको असन्तुलनका कारण, शिक्षकहरूको आवाज अधिक बलियो र संगठनात्मक बनिरहेको छ। शिक्षकहरूले लामो समयदेखि शैक्षिक क्षेत्र सुधार्नका लागि विभिन्न चरणमा संघर्ष गरिरहेका...

पुरा पढ्नुहोस
वियर र ह्वीस्की चोर्नेले क्रान्ति गर्छन् ? : प्रधानमन्त्री ओली

२९ चैत, काठमाडौं प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वियर र ह्वीस्कीका बोतल चोरेर हिँड्नेहरुले क्रान्ति नगर्ने बताएका छन् ।शुक्रबार बुटवलमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिगमनका हल्लाहरु भएको भन्दै उनीहरु अलिअलि...

पुरा पढ्नुहोस