उपेक्षित

यागी आँधीका कारण भियतनाममा ८२ जनाको मृत्यु

२६ भदौ, काठमाडौं भियतनामको उत्तरी क्षेत्रमा आएको सुपर टाइफुन यागी र त्यसपछि आएको बाढी र पहिरोले मंगलबार दिउँसो ८२ जनाको मृत्यु भएको छ। अन्य ६४ जना बेपत्ता रहेको देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको...

पुरा पढ्नुहोस
उपसभामुखलाई हटाउने कदम चालिए प्रतिकार गर्छौं : रास्वपा

२६ भदौ, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने बताएको छ। उपसभामुख इन्दिरा रानामाथि सत्तारुढ दलहरुले संसदसँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान लागेको आरोप लगाउँदै राजीनामा माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरु...

पुरा पढ्नुहोस
२३५ किलो गाँजासहितको गाडी नियन्त्रणमा

२६ भदौ, काठमाडौंसुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट सशस्त्र प्रहरी बलले २३५ केजी गाँजासहित जिप नियन्त्रणमा लिएको छ । सोही गाउँपालिकाको फुलचोकबाट दक्षिणमा पर्ने भारतीय सीमा इलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको...

पुरा पढ्नुहोस
आजको मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

२६ भदौ, काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ।आज...

पुरा पढ्नुहोस
लुम्बिनीका वनमन्त्री कुर्मीले दिए राजीनामा

२६ भदौ, काठमाडौंलुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष कुर्मीले मंगलबार राजीनामा बुझाएको नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिए। उनको राजीनामा स्वीकृत हुन बाँकी नै छ। बाँके...

पुरा पढ्नुहोस
रुसलाई मिसाइल उपलब्ध गराएको भन्दै इरानमाथि प्रतिबन्ध

युक्रेनविरुद्धको युद्धमा प्रयोगका लागि रुसलाई ब्यालेस्टिक मिसाइल आपूर्ति गरेको भन्दै जर्मनी, फ्रान्स र बेलायतले इरानमाथि हवाई यातायातलक्षित गर्ने नयाँ प्रतिबन्ध घोषणा गरेका छन् ।‘हामी इरानसँग द्विपक्षीय हवाई सेवा सम्झौता रद्द गर्न तत्काल कदम चाल्नेछौँ’,...

पुरा पढ्नुहोस
हसिँया प्रहार गरि श्रीमतीको हत्या, दुई छोरी घाइते

२६ भदौ, बाराबाराको निजगढ नगरपालिका वडा-९ भवरा चौकमा मंगलबार राती करिब ८ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने दुई छोरी घाइते भएका छन् । राजबिराज ८ घर भई निजगढ-९ बसोबास गर्ने ४५ वर्षीय...

पुरा पढ्नुहोस
कोशिका पूर्वमुख्यमन्त्री कार्की बसे आमरण अनशनमा

२५ भदौ, विराटनगरकोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले ९ बुँदे माग राख्दै कोशी प्रदेश सभा अगाडि आमरण अनशन सुरु गरेका छन् । उनी प्रदेश सभा अगाडिको वनस्खण्डी महादेव मन्दिरको गेट छेउमा अनशन बसेका हुन् ।यसअघि...

पुरा पढ्नुहोस
साढे ४ लाख घुससहित वडाध्यक्ष र वडासचिव पक्राउ

२५ भदौ, जनकपुरधाम जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना साढे चारलाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलिले वडाध्यक्ष...

पुरा पढ्नुहोस
उपसभामुखलाई हटाउने तयारीप्रति माओवादीको विरोध

२५ भदौ, काठमाडौंनेकपा माओवादी केन्द्रले इन्दिरा रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति विरोध गरेको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति पार्टीको विरोध रहेको बताए ।‘माननीय इन्दिरा रानालाई...

पुरा पढ्नुहोस